नेपाली बजारमा सुनको भाउ उकालो, प्रतितोला २ हजार ३ सयले वृद्धि
प्रकाशित मिति: आइतबार, फाल्गुण ०३, २०८२ | १३:०४:४५
चितवन, ०३ फाल्गुण। मूल्य वृद्धिसँगै नेपाली बजारमा सुनको भाउ प्रतितोला ३ लाख ५ हजार ८ सय रुपैयाँ कायम भएको छ ।
अघिल्लो कारोबार दिनको तुलनामा आज सुनको मूल्य उल्लेख्य रूपमा बढेको महासंघले जनाएको छ ।
प्रकाशित मिति : आइतबार, फाल्गुण ०३, २०८२ |
१३:०४:४५
903












