नेप्से परिसूचक ओरालो, कारोबार रकम पनि घट्यो
प्रकाशित मिति: सोमबार, फाल्गुण ०४, २०८२ | १७:४९:१७
चितवन, ०४ फाल्गुण। आजको कारोबारमा ३३५ स्टकको ८० हजार ५५९ पटकको कारोबार हुँदा कुल ७ अर्ब ९४ करोड २७ लाख रुपैयाँ बराबरको १ करोड ९६ लाख १६ हजार कित्ता शेयर खरिदबिक्री भएको छ ।
गत बिहीबार भने बजारमा ११ अर्ब १० करोड रुपैयाँभन्दा बढीको शेयर कारोबार भएको थियो, जसको तुलनामा आज कारोबार रकम उल्लेख्य रूपमा घटेको हो ।
प्रकाशित मिति : सोमबार, फाल्गुण ०४, २०८२ |
१७:४९:१७
947












