सिनेमा हलमा नेपाली फिल्मको कारोबार सार्वजनिक गर्दै चलचित्र विकास बोर्ड
प्रकाशित मिति: सोमबार, फाल्गुण ०४, २०८२ | १८:१३:४३
चितवन, ०४ फाल्गुण। चलचित्र विकास बोर्डले पछिल्ला केही महिनादेखि नेपालमा प्रदर्शन भएका स्वदेशी तथा विदेशी चलचित्रको व्यावसायिक विवरण हरेक सोमबार सार्वजनिक गर्दै आएको जनाएको छ ।
यसले चलचित्रको व्यापार पारदर्शी बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको बोर्डको भनाइ छ ।
प्रकाशित मिति : सोमबार, फाल्गुण ०४, २०८२ |
१८:१३:४३
903





















