घट्यो सुनचाँदीको मूल्य
प्रकाशित मिति: आइतबार, चैत्र ०८, २०८२ | ११:३०:४८
चितवन, ०८ चैत्र । आज सुन चाँदीको मूल्य घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन १२ हजार ५ सय रुपैयाँले घटेर प्रतितोला २ लाख ८२ हजारमा कारोबार भइरहेको छ ।
त्यस्तै आज चाँदीको मूल्य पनि ३३५ रुपैयाँले घटेर ४ हजार ५४० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
प्रकाशित मिति : आइतबार, चैत्र ०८, २०८२ |
११:३०:४८
1783

























