राप्रपाको निर्देशक समिति अध्यक्षबाट डा. प्रकाशचन्द्र लोहनीको राजीनामा
प्रकाशित मिति: आइतबार, चैत्र ०८, २०८२ | १८:३५:२६
चितवन, ०८ चैत्र । प्रकाशचन्द्र लोहनी ले राष्ट्रिय प्रजातन्त्र पार्टी को निर्देशक समिति अध्यक्ष पदबाट राजीनामा दिएका छन्।
उनले पार्टी अध्यक्ष राजेन्द्र लिङदेन लाई सम्बोधन गर्दै आइतबार राजीनामा पत्र बुझाएका हुन्।
प्रकाशित मिति : आइतबार, चैत्र ०८, २०८२ |
१८:३५:२६
5413



















