रमेश लेखक अदालतमा उपस्थित
प्रकाशित मिति: आइतबार, चैत्र १५, २०८२ | १३:०९:३८
चितवन, १५ चैत्र । रमेश लेखक लाई प्रहरीले आइतबार बिहान जिल्ला सरकारी वकिलको कार्यालयमार्फत काठमाडौँ जिल्ला अदालत मा उपस्थित गराएको छ।
यद्यपि, केपी शर्मा ओली लाई भने हालसम्म अदालतमा उपस्थित गराइएको छैन। दुवैको म्याद थपसम्बन्धी सुनुवाइ आनन्द श्रेष्ठ को इजलासमा हुने बताइएको छ।
लेखक मात्र इजलासमा उपस्थित भएपछि न्यायाधीशले अर्का आरोपित ओलीलाई पनि अदालतमा उपस्थित गराउन निर्देशन दिएको जनाइएको छ।
प्रकाशित मिति : आइतबार, चैत्र १५, २०८२ |
१३:०९:३८
1431



















