ओलीको रिहाइ माग्दै एमालेको प्रदर्शन, माइतीघरदेखि बानेश्वरसम्म जुलुस
प्रकाशित मिति: सोमबार, चैत्र १६, २०८२ | १५:२९:४०
चितवन, १६ चैत्र । नेकपा एमालेका नेता–कार्यकर्ताहरूले आज पनि विरोध प्रदर्शन जारी राखेका छन्। अध्यक्ष केपी शर्मा ओली को रिहाइको माग गर्दै उनीहरूले माइतीघरदेखि बानेश्वरसम्म जुलुस निकालेका हुन्।
अध्यक्ष ओलीलाई प्रहरीले शनिबार भक्तपुरबाट पक्राउ गरेको थियो।
प्रकाशित मिति : सोमबार, चैत्र १६, २०८२ |
१५:२९:४०
2993



















