नवनिर्वाचित सभामुख डिपी अर्यालले पद तथा गोपनीयताको शपथ ग्रहण गरे
प्रकाशित मिति: आइतबार, चैत्र २२, २०८२ | १५:४१:४३
चितवन, २२ चैत्र । नवनिर्वाचित सभामुख डिपी अर्यालले राष्ट्रपति रामचन्द्र पौडेल समक्ष राष्ट्रपति भव शितल निवासमा पुगेर पद तथा गोपनीयताको शपथ लिएका छन्।
प्रकाशित मिति : आइतबार, चैत्र २२, २०८२ |
१५:४१:४३
1387



















