सरकारद्वारा शनिबार–आइतबार सार्वजनिक बिदा लागू गर्ने निर्णय
प्रकाशित मिति: आइतबार, चैत्र २२, २०८२ | १५:४५:५०
चितवन, २२ चैत्र । आज बसेको मन्त्रिपरिषद् बैठकले भोलि (सोमबार)देखि लागू हुनेगरी सरकारी कार्यालय र शैक्षिक संस्थामा शनिबार र आइतबार बिदा दिने निर्णय गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिएका छन्।
प्रकाशित मिति : आइतबार, चैत्र २२, २०८२ |
१५:४५:५०
1475





















