प्रतिनिधिसभाको बैठक चैत २७ गते बस्ने गरी स्थगित
प्रकाशित मिति: बुधबार, चैत्र २५, २०८२ | १६:४३:५५
चितवन, २५ चैत्र । प्रतिनिधि सभा बैठक शुक्रबार बस्ने गरी स्थगित भएको छ ।
आज सभामुख डोलप्रसाद अर्यालले बैठक चैत २७ गते शुक्रबार दिनको ४ बजे बस्ने गरी स्थगित गरेका हुन् । सो दिन उपसभामुखको निर्वाचन हुनेछ ।
प्रकाशित मिति : बुधबार, चैत्र २५, २०८२ |
१६:४३:५५
2025



















