कञ्चनपुर जिल्ला कारागारमा झडप, पाँच कैदी घाइते
प्रकाशित मिति: बुधबार, चैत्र २५, २०८२ | १९:१०:१३
चितवन, २५ चैत्र । कञ्चनपुरको महेन्द्रनगर छन्।
प्रहरी निरीक्षक वीरेन्द्रसिंह थापाका अनुसार झडपमा शुक्लाफाँटा नगरपालिका–७ का २३ वर्षीय ओमप्रकाश घरेडी, शुक्लाफाँटा–११ का १९ वर्षीय भुवन नाथ र २६ वर्षीय भुवन ऐर घाइते भएका छन्।
त्यसैगरी, भीमदत्त नगरपालिका–७ का २५ वर्षीय आयुष बम र बेलौरी नगरपालिका–८ का २६ वर्षीय राजु दमाई पनि झडपमा घाइते भएका छन्।
प्रहरी निरीक्षक थापाका अनुसार अहिले कारागारको अवस्था सामान्य भइसकेको छ। झडपपछि कारागारमा ठूलो सङ्ख्यामा प्रहरी परिचालन गरिएको छ।
प्रकाशित मिति : बुधबार, चैत्र २५, २०८२ |
१९:१०:१३
2993


















