प्रधानमन्त्री बालेन शाह र बागमती प्रदेशका सांसदबीच सिंहदरबारमा छलफल
प्रकाशित मिति: सोमबार, चैत्र ३०, २०८२ | १६:४७:१५
चितवन, ३० चैत्र । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) शाहले बागमती प्रदेशबाट प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने सांसदहरूसँग छलफल गरेका छन् ।
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको छलफलमा सांसदहरूसँग जिल्ला तथा निर्वाचन क्षेत्रका समस्या र तिनका समाधानका उपायबारे प्रधानमन्त्रीले सुझाव र जिज्ञासा राखेका थिए ।
प्रकाशित मिति : सोमबार, चैत्र ३०, २०८२ |
१६:४७:१५
1541



















