कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
प्रकाशित मिति: सोमबार, बैशाख ०७, २०८३ | ९:२२:१९
चितवन, ०७ बैशाख । नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक आज बस्दै छ ।
बैठक ललितपुरस्थित पार्टीको केन्द्रीय कार्यालयमा बस्न लागेको हो । सचिव दिनेश थापामगरका अनुसार, बैठक दिउँसो ३ बजे बजेका लागि बोलाइएको छ ।
प्रकाशित मिति : सोमबार, बैशाख ०७, २०८३ |
९:२२:१९
529



















