संविधान संशोधन बहसपत्र कार्यदलको दोस्रो बैठक प्रधानमन्त्री कार्यालयमा जारी
प्रकाशित मिति: बिहिबार, बैशाख १०, २०८३ | १८:२४:००
चितवन, १० बैशाख । ‘संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदल–२०८२’ को दोस्रो बैठक अहिले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसिरहेको छ।
प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)का राजनीतिक सल्लाहकार असिम शाहको संयोजकत्वमा गठित कार्यदलको बैठक जारी रहेको हो।
प्रकाशित मिति : बिहिबार, बैशाख १०, २०८३ |
१८:२४:००
111






















