बागमतीका मुख्यमन्त्री ईन्द्रबहादुर बानियाँको घरमा छापा
प्रकाशित मिति: सोमबार, बैशाख २१, २०८३ | १७:०१:५०
चितवन, २१ बैशाख । बागमती प्रदेशका मुख्यमन्त्री ईन्द्रबहादुर बानियाँको निवाससहित विभिन्न स्थानमा छापा मारिएको छ।
सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले आज बानियाँको घर तथा कार्यालयहरूमा छापा मारेको हो।
टोखास्थित सानोपोखरामा रहेको उनको ‘बानियाँ निर्माण सेवा (बीएनएस)’ र काठमाडौँस्थित कार्यालयमा विभागले अनुसन्धानका क्रममा छापा मारेको जनाएको छ।
प्रकाशित मिति : सोमबार, बैशाख २१, २०८३ |
१७:०१:५०
265
























