प्रतिनिधिसभाको शून्य समयमा बाढीपहिरोदेखि स्वास्थ्य शिक्षासम्मका विषय उठान
प्रकाशित मिति: मंगलबार, बैशाख २९, २०८३ | १५:४४:४८
चितवन, २९ बैशाख । प्रतिनिधिसभाको आजको शून्य समयमा सांसदहरूले बाढीपहिरो, डुबान, सुरक्षा, शिक्षा, स्वास्थ्य तथा सुकुम्बासी व्यवस्थापनलगायत विविध विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् ।
प्रकाशित मिति : मंगलबार, बैशाख २९, २०८३ |
१५:४४:४८
177

























