खैरहनीको ग्लोसाइन र डेजीका दुईजना विद्यार्थीले ल्याए ४ जिपिए
प्रकाशित मिति: मंगलबार, बैशाख २९, २०८३ | १६:२५:१०
चितवन , २९ वैशाख । खैरहनीका दुईजना विद्यार्थीले ४ जिपिए ल्याएका छन् ।
माध्यमिक शिक्षा परिक्षा ( एसइइ ) को सोमबार प्रकाशित नतिजा अनुसार खैरहनीका दुईजनाले ४ जिपिए ल्याएका हुन् ।
ग्लोसाइन एकेडेमी र डेजी इङ्लिस बोर्डिङका एक एकजना विद्यार्थीले ४ जिपिए ल्याएका हुन् ।
ग्लोसाइनका आत्मिक अधिकारी र डेजीका राजदिप सेढाईले चार जिपिए ल्याउन सफल भएका हुन् ।
प्रकाशित मिति : मंगलबार, बैशाख २९, २०८३ |
१६:२५:१०
133

























