फेरि प्रतिनिधि सभा बैठक स्थगित
प्रकाशित मिति: बुधबार, बैशाख ३०, २०८३ | १५:५३:२१
चितवन, ३० बैशाख । प्रतिनिधि सभा बैठक फेरि स्थगित भएकाे छ।
बुधबार दोस्रो पटकको प्रतिनिधि सभा बैठकमा पनि विपक्षी दलले अवरोध गरेपछि सभामुख अर्यालले १५ मिनेटको लागि बैठक स्थगित गरेका हुन्।
प्रकाशित मिति : बुधबार, बैशाख ३०, २०८३ |
१५:५३:२१
155





















