एमाले उपाध्यक्ष विष्णु पौडेल पक्राउ, सम्पत्ति शुद्धीकरण प्रकरणमा अनुसन्धान सुरु
प्रकाशित मिति: सोमबार, आषाढ ०८, २०८३ | १८:५०:५९
चितवन, ०८ असार । नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेललाई सम्पत्ति शुद्धीकरण विभागले पक्राउ गरेको छ। प्रहरी स्रोतका अनुसार उनलाई नियन्त्रणमा लिएर सम्पत्ति शुद्धीकरणसम्बन्धी प्रकरणमा थप अनुसन्धान अघि बढाइएको छ।
पक्राउसँगै सम्बन्धित विषयमा आवश्यक कानुनी प्रक्रिया पनि अगाडि बढाइएको जनाइएको छ।
प्रकाशित मिति : सोमबार, आषाढ ०८, २०८३ |
१८:५०:५९
111























