विश्वकप लिग–२: नेपालसामु नामिबियाको २१२ रनको लक्ष्य
प्रकाशित मिति: सोमबार, साउन ११, २०८३ | १९:३७:१३
चितवन, ११ साउन । आईसीसी विश्वकप लिग–२ अन्तर्गत नेदरल्यान्ड्सको युट्रेच्टमा टस जितेर पहिले फिल्डिङ रोजेको नेपाललाई नामिबियाले निर्धारित ५० ओभरमा ७ विकेट गुमाउँदै २११ रन बनाउँदै २१२ रनको लक्ष्य दिएको छ ।
प्रकाशित मिति : सोमबार, साउन ११, २०८३ |
१९:३७:१३
133

























