पूर्वराष्ट्रपति भण्डारीद्वारा माधवकुमार नेपाल सम्मानित
प्रकाशित मिति: आइतबार, साउन १७, २०८३ | १६:४४:५७
चितवन, १७ साउन । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेकपाका सहसंयोजक माधवकुमार नेपाललाई सम्मान गरेकी छन् ।
तुल्सीलाल स्मृति प्रतिष्ठानले आइतबार आयोजना गरेको तुल्सीलाल अमात्यको २९औँ स्मृति दिवस कार्यक्रममा पूर्वराष्ट्रपति भण्डारीले नेपाललाई सम्मान गरेकी हुन् ।
सो अवसरमा भण्डारीले नेपाललाई सम्मानपत्र प्रदान गरेकी थिइन् ।
प्रकाशित मिति : आइतबार, साउन १७, २०८३ |
१६:४४:५७
155


















