नेप्से १९ अंकले घट्यो, कारोबार ३ अर्ब २३ करोड
प्रकाशित मिति: सोमबार, भाद्र ०८, २०८३ | १६:२१:४१
चितवन, ०८ भाद्र । साताको पहिलो कारोबार दिन सोमबार सेयर बजार दोहोरो अंकले घटेको छ। नेप्से परिसूचक १९.१३ अंकले घटेर २,५९९.५८ अंकमा बन्द भएको हो।
आज ३५० कम्पनीका ८५ लाख ७२ हजार कित्ता सेयर किनबेच हुँदा कुल ३ अर्ब २३ करोड रुपैयाँको कारोबार भएको छ। अधिकांश कम्पनीको सेयर मूल्यमा गिरावट आएको छ।
प्रकाशित मिति : सोमबार, भाद्र ०८, २०८३ |
१६:२१:४१
45






















