नेपालमा पहिलोपटक पत्रकारमा पनि देखियो कोरोना
प्रकाशित मिति: मंगलबार, बैशाख ३०, २०७७ | १५:३७:१७
पर्सा,३० वैशाख ।
नेपालमा पहिलोपटक पत्रकारमा पनि कोरोना देखिएको छ। वीरगञ्जमा दुई जना पत्रकारलाई कोरोना देखिएको पुष्टी भएको हो।नारायणी अस्पताल वीरगञ्जका डाक्टर उदय नारायण सिंहका अनुसार मंगलबार संक्रमण पुष्टि भएका कोरोना संक्रमितमा पत्रकारहरु समेत रहेका छन् । अस्पताल स्रोतका अनुसार मंगलबार पुष्टि भएका ३९ जनामध्ये अहिलेसम्म दुई जना पत्रकारहरु रहेको खुलेको छ ।
प्रकाशित मिति : मंगलबार, बैशाख ३०, २०७७ |
१५:३७:१७
3741



















