Author: समाबेसी संवाददाता
विकासका सपना साकार पार्न दृढ कार्यान्वयन आवश्यक छ : केपी शर्मा ओली
चितवन, २३ माघ । नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले विकासका लागि सपना देख्नुका साथै त्यसलाई व्यवहारमा उतार्ने स्पष्ट योजना र दृढ कार्यान्वयन अपरिहार्य हुने बताउनुभएको छ। उ...
रवि लामिछाने चुनावी अभियानका लागि चितवन पुगे
चितवन, २२ माघ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने चुनावी अभियानका लागि बिहीबार दिउँसो चितवन पुगेका छन्। उनको सचिवालयका अनुसार आज उनी चितवनकै लंकु स्थित लक्ष्मीनारायण मन्दिरमा स्वस्ति...
आईसीसी टी-२० विश्वकप वार्मअप: क्यानडाले नेपाललाई १६२ रनको लक्ष्य
चितवन, २२ माघ । क्यानडाले जारी आइसीसी टी-२० विश्वकपको दोस्रो वार्मअप खेलमा नेपाललाई १६२ रनको लक्ष्य दिएको छ। बिहीबार भारतको चेन्नाईमा टस जितेर ब्याटिङमा उत्रिएको क्यानडाले निर्धारित २० ओभरमा ६ विके...
नेपाल टेलिकमको २२औँ वार्षिकोत्सवमा आकर्षक अफर, डाटा र सिममा विशेष छुट
चितवन, २२ माघ । नेपाल टेलिकमले २२औँ वार्षिकोत्सवको अवसर पारेर ग्राहकहरूका लागि विभिन्न आकर्षक अफर सार्वजनिक गरेको छ। टेलिकमका अनुसार बिहीबारदेखि सात दिनसम्म सब्सक्रिप्सन गर्ने ग्राहकलाई लक्षित गर्द...
हाम्रो पार्टीले देशको नेतृत्व गर्नेछ, प्रधानमन्त्री हामी नै हुन्छौँ : कुलमान घिसिङ
चितवन, २२ माघ । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले उज्यालो नेपाल पार्टी सामाजिक सञ्जालको प्रभावबाट मात्रै स्थापित भएको पार्टी नभएको स्पष्ट पार्नुभएको छ। पार्टीले जनकपुरमा सञ्चालन गरेको ‘...
द्विपक्षीय सम्बन्धबारे प्रधानमन्त्री–श्रीलङ्काली राजदूत छलफल
चितवन, २१ माघ । प्रधानमन्त्री सुशीला कार्कीसँग नेपालका लागि श्रीलङ्काकी नवनियुक्त राजदूत रुवान्थी डेल्पिटियाले आज सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा शिष्टाचार भेट गर्नुभयो । ...
जापानको औपचारिक भ्रमण सम्पन्न गरी राष्ट्रपति पौडेल स्वदेश फर्किए
चितवन, २१ माघ । नेपाल र जापानबीच सन् १ सेप्टेम्बर १९५६ मा कूटनीतिक सम्बन्ध स्थापना भएको हो। सो सम्बन्धको ७०औँ वर्षगाँठका अवसरमा आयोजित कार्यक्रममा सहभागी हुन राष्ट्रपति रामचन्द्र पौडेल जापान भ्रमणम...
स्वास्थ्य बिमाका समस्या स्रोत जुटाएर समाधान गर्छौँ : प्रधानमन्त्री कार्की
चितवन, २१ माघ । स्वास्थ्य बिमा सेवा निरन्तरता सरकारको दायित्व भएको प्रधानमन्त्री सुशीला कार्कीले बताउनुभएको छ। स्वास्थ्य बिमासम्बन्धी छलफलमा उहाँले स्रोत अभाव देखाएर सेवा रोक्न नसकिने उल्लेख गर्दै ...
सामाजिक सञ्जाल दुरुपयोग रोक्न योजनाबद्ध काम भइरहेको छ : भण्डारी
चितवन, २१ माघ । कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा प्रविधिका माध्यमबाट हुनेसक्ने दुरुपयोग रोक्न निर्वाचन आयोगले योजनाबद्ध रूपमा ...
काठमाडौँको योजना ऐतिहासिक र सांस्कृतिक आधारमा हुनुपर्छ : मन्त्री चौलागाईं
चितवन, २१ माघ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री माधवप्रसाद चौलागाईंले काठमाडौँ सहरको योजना बनाउँदा ऐतिहासिक, सांस्कृतिक र पारिस्थितिक पक्षलाई योजनामा प्रतिविम्बित गर्नुपर्ने बताएका छन्। काठमाडौँ...









