समाबेसी खबर डट कम फ्लो गर्नुहोस

Author: समाबेसी संवाददाता

निर्वाचनलाई भयरहित बनाउन १६५ वटै क्षेत्रमा सेना खटाइयो

निर्वाचनलाई भयरहित बनाउन १६५ वटै क्षेत्रमा सेना खटाइयो


चितवन, २१ माघ । प्रतिनिधिसभा सदस्य निर्वाचनलाई शान्तिपूर्ण, स्वच्छ र निष्पक्ष रूपमा सम्पन्न गराउने उद्देश्यले आजदेखि नेपाली सेना परिचालन गरिएको छ। सरकारले स्वीकृत गरेको एकीकृत सुरक्षा योजना–२०८२ अनुस...

स्थानीय बजारमा सुनचाँदीको मूल्य फेरि उकालो

स्थानीय बजारमा सुनचाँदीको मूल्य फेरि उकालो


चितवन, २१ माघ । अन्तरराष्ट्रिय बजारमा देखिएको मूल्य वृद्धिको असर स्थानीय बजारमा पनि परेको छ । आज एक तोला छापावाल सुन तीन लाख चार हजार ७०० रुपैयाँ पुगेको छ भने चाँदी पाँच हजार ६०० रुपैयाँमा कारोबार ...

स्वास्थ्य बिमा संकट समाधानका लागि प्रधानमन्त्री सुशीला कार्कीको पहल

स्वास्थ्य बिमा संकट समाधानका लागि प्रधानमन्त्री सुशीला कार्कीको पहल


चितवन, २१ माघ । प्रधानमन्त्री सुशीला कार्कीले स्वास्थ्य बिमा प्रणालीमा देखिएको समस्याको समाधानका लागि पहल सुरु गर्नुभएको छ । यसै क्रममा सरोकारवाला निकायसँग छलफल गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को...

महोत्तरी–३ मा ४१ उम्मेदवारबीच कडा चुनावी प्रतिस्पर्धा

महोत्तरी–३ मा ४१ उम्मेदवारबीच कडा चुनावी प्रतिस्पर्धा


चितवन, २० माघ । महोत्तरी निर्वाचन क्षेत्र नं ३ मा यसपटक प्रतिनिधिसभा सदस्य निर्वाचनमा ४१ उम्मेदवारबीच प्रतिस्पर्धा हुने भएको छ। दुई पूर्वमन्त्री, बागी उम्मेदवार र विभिन्न दलका युवा नेतासहित धेरै उम्म...

फागुन २१ को निर्वाचनका लागि कांग्रेसद्वारा जिल्लामा प्रतिनिधि खटाइयो

फागुन २१ को निर्वाचनका लागि कांग्रेसद्वारा जिल्लामा प्रतिनिधि खटाइयो


चितवन, २० माघ । नेपाली कांग्रेसले आगामी फागुन २१ को प्रतिनिधि सभा निर्वाचनका लागि जिल्लाहरूमा प्रतिनिधि पठाएको छ। उपसभापति विश्वप्रकाश शर्माको नेतृत्वमा रहेको केन्द्रीय निर्वाचन परिचालन समितिले प्रदे...

मौसम प्रतिकूल भए हिमाली क्षेत्रमा दोस्रो चरणमा निर्वाचन : प्रधानमन्त्री कार्की

मौसम प्रतिकूल भए हिमाली क्षेत्रमा दोस्रो चरणमा निर्वाचन : प्रधानमन्त्री कार्की


चितवन, २० माघ । प्रधानमन्त्री सुशीला कार्कीले हिमाली क्षेत्रमा मौसमले साथ नदिए दोस्रो चरणमा निर्वाचन गराइने बताउनुभएको छ। हात्तिखोरमा आयोजित कार्यक्रममा सहभागी भएर फर्कने क्रममा उहाँले मौसम प्रतिकूल ...

नेप्से दोहोरो अङ्कले घट्यो, परिसूचक २६८३ बिन्दुमा सीमित

नेप्से दोहोरो अङ्कले घट्यो, परिसूचक २६८३ बिन्दुमा सीमित


चितवन, २० माघ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा आज दोहोरो अङ्कको गिरावट आएको छ। नेप्से परिसूचक १२ दशमलव ५८ अङ्कले घटेर दुई हजार ६८३ दशमलव १५ बिन्दुमा कायम भएको छ। आज ३२२ कम्पनीको एक करोड ८७ ...

निपा भाइरसको जोखिमप्रति स्वास्थ्य मन्त्रालय सतर्क, आतङ्कित नहुन आग्रह

निपा भाइरसको जोखिमप्रति स्वास्थ्य मन्त्रालय सतर्क, आतङ्कित नहुन आग्रह


चितवन, २० माघ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले निपा भाइरसको जनस्वास्थ्य जोखिमका सम्बन्धमा केही देशमा देखिएको घटनाप्रति सचेत रहेको उल्लेख गरेको छ । त्यसका लागि मन्त्रालयले आवश्यक सबै कदम चालिरह...

प्रधानमन्त्री कार्कीको आह्वान: युवाले अनुभव बाँड्दै भावी पुस्ताका मार्गदर्शक बन्नुपर्छ

प्रधानमन्त्री कार्कीको आह्वान: युवाले अनुभव बाँड्दै भावी पुस्ताका मार्गदर्शक बन्नुपर्छ


चितवन, २० माघ । प्रधानमन्त्री सुशीला कार्कीले युवाहरूलाई आफूले आर्जन गरेको अनुभव र सिकाइ नयाँ पुस्तासँग बाँड्दै भावी पुस्ताका लागि मार्गदर्शकको भूमिका निर्वाह गर्न आग्रह गर्नुभएको छ। नवलपुरको हात्तीख...

सुनचाँदीको मूल्य बढ्यो

सुनचाँदीको मूल्य बढ्यो


चितवन, २० माघ । आज स्थानीय बजारमा सुनचाँदीको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ३ हजार ७ सय रुपैयाँले बढेर २ लाख ९० हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको ...