सुनचाँदीको मूल्य बढ्यो
प्रकाशित मिति: मंगलबार, माघ २०, २०८२ | ११:४२:४९
चितवन, २० माघ । आज स्थानीय बजारमा सुनचाँदीको मूल्य बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ३ हजार ७ सय रुपैयाँले बढेर २ लाख ९० हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ।
त्यसैगरी, चाँदीको मूल्य पनि १ हजार ३ सय ५० रुपैयाँले बढेर प्रतितोला ५ हजार ३ सय ३५ रुपैयाँ पुगेको महासंघले जनाएको छ।
प्रकाशित मिति : मंगलबार, माघ २०, २०८२ |
११:४२:४९
1343
























