समाबेसी खबर डट कम फ्लो गर्नुहोस

Author: समाबेसी संवाददाता

देवघाटमा बाँसको लिङ्गो ठड्याउँदै माघेसङ्क्रान्ति मेला सुरु

देवघाटमा बाँसको लिङ्गो ठड्याउँदै माघेसङ्क्रान्ति मेला सुरु


चितवन, ३० पुस । देवघाटको बेनीमा बाँसको लिङ्गो ठड्याएसँगै माघेसङ्क्रान्ति मेला सुरु भएको छ । यससँगै चितवन, तनहुँ र नवलपरासीको सङ्गमस्थल देवघाटमा वार्षिक माघेसङ्क्रान्ति मेला विधिवत् रूपमा आरम्भ भएको हो...

नेपाली कांग्रेस सभापतिमा गगन थापाको एकल उम्मेदवारी दर्ता

नेपाली कांग्रेस सभापतिमा गगन थापाको एकल उम्मेदवारी दर्ता


चितवन, ३० पुस । नेपाली कांग्रेसको सभापति पदका लागि महामन्त्री गगन थापाले उम्मेदवारी दर्ता गराएका छन् । निर्वाचन समितिका अनुसार सभापति पदमा थापाको मात्र उम्मेदवारी परेको हो । त्यसैगरी महामन्त्रीसहित...

११ओैं खिचरा महोत्सव सुरु

११ओैं खिचरा महोत्सव सुरु


चितवन, २९ पुस । चितवनको खैरहनीमा ११ओैं खिचरा महोत्सव शुरू भएको छ । महोत्सवको आज वागमती प्रदेशका कृषि तथा पशुपंक्षी विकास मन्त्री मधुसुदन पौडेलले उदघाटन गरेका छन् । थारु कल्याणकारीणि सभा क्षेत्र नम्बर ...

नेप्से परिसूचक ४.९० अंकले बढ्यो, कारोबार करिब ७ अर्ब

नेप्से परिसूचक ४.९० अंकले बढ्यो, कारोबार करिब ७ अर्ब


चितवन, २९ पुष । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा आज सामान्य सुधार देखिएको छ। नेप्से परिसूचक ४ दशमलव ९० अंकले बढ्दै २ हजार ६३९ दशमलव ९१ बिन्दुमा पुगेर बन्द भएको हो। नेप्सेका अनुसार आज ३४९ कम्पन...

कांग्रेस विशेष महाधिवेशनमा पुरानै विधानअनुसार निर्वाचन हुने

कांग्रेस विशेष महाधिवेशनमा पुरानै विधानअनुसार निर्वाचन हुने


चितवन, २९ पुष । नेपाली कांग्रेस विशेष महाधिवेशन पक्षधरद्वारा आयोजित विशेष महाधिवेशनले पार्टीको पुरानै विधानअनुसार निर्वाचन गर्ने भएको छ। विशेष महाधिवेशनद्वारा गठन गरिएको निर्वाचन समितिले आज पत्रकार सम...

समानुपातिक बन्दसूचीबाट १६४ उम्मेदवारले लिए नाम फिर्ता

समानुपातिक बन्दसूचीबाट १६४ उम्मेदवारले लिए नाम फिर्ता


चितवन, २९ पुष । फागुन २१ गते हुने निर्वाचनका लागि समानुपातिक प्रणालीतर्फ बन्दसूचीमा परेका विभिन्न राजनीतिक दलका १६४ जना उम्मेदवारले उम्मेदवारी फिर्ता लिएका छन्। निर्वाचन आयोगका अनुसार सोमबारसम्म १८ व...

नेपाली कांग्रेस विशेष महाधिवेशनः आजैदेखि नयाँ नेतृत्व चयन प्रक्रिया सुरु

नेपाली कांग्रेस विशेष महाधिवेशनः आजैदेखि नयाँ नेतृत्व चयन प्रक्रिया सुरु


चितवन, २९ पुष । नेपाली कांग्रेसको विशेष महाधिवेशनमार्फत नयाँ नेतृत्व चयन गर्ने प्रक्रिया औपचारिक रूपमा अघि बढेको छ। नवगठित निर्वाचन समितिले निर्वाचनसँग सम्बन्धित सम्पूर्ण कार्यतालिका सार्वजनिक गरेसँगै...

स्थानीय बजारमा सुनचाँदीको मूल्य तीव्र रूपमा बढ्यो

स्थानीय बजारमा सुनचाँदीको मूल्य तीव्र रूपमा बढ्यो


चितवन, २९ पुष । स्थानीय बजारमा सुन र चाँदीको मूल्यमा उल्लेख्य वृद्धि देखिएको छ । पछिल्लो तीन दिनको अवधिमा दुवै धातुको मूल्य तीव्र रूपमा बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुस...

काँग्रेसमा विभाजनको अवस्था, संस्थापन पक्षद्वारा महामन्त्रीसँग वार्ताको पहल

काँग्रेसमा विभाजनको अवस्था, संस्थापन पक्षद्वारा महामन्त्रीसँग वार्ताको पहल


चितवन, २९ पुष । विशेष महाधिवेशनबाट पार्टी नै विभाजनको स्थितिमा पुगेपछि नेपाली काँग्रेसको संस्थापन पक्षले समाधान खोज्न महामन्त्रीहरूसँग वार्ताको पहल गरेको छ । महामन्त्रीहरूले विशेष अधिवेशनमार्फत पार्ट...

९८ वर्षीय उजिरबहादुर प्रधानद्वारा विद्यालयमा खानेपानी धारा निर्माण

९८ वर्षीय उजिरबहादुर प्रधानद्वारा विद्यालयमा खानेपानी धारा निर्माण


चितवन, २९ पुष । भोजपुर नगरपालिका–१० का ९८ वर्षीय उजिरबहादुर प्रधानले भोजपुर नगरपालिकास्थित एक विद्यालयमा खानेपानीको धारा निर्माण गर्नुभएको छ । भोजपुर–८ पोखरे निवासी प्रधानले आफ्नी दिवंगत श्रीमती रुपछ...