Author: समाबेसी संवाददाता
युद्ध अन्त्यका लागि ट्रम्प–जेलेन्स्की भेट हुँदै
चितवन, १३ पुष । रुस–युक्रेनबीच झण्डै चार वर्षदेखि जारी युद्ध अन्त्य गर्ने प्रयासका क्रममा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीलाई आइतबार भेटवार्ताका लागि स्वागत...
घिसिङ र जनार्दन शर्मा पार्टीबीच एकता प्रयास, बालुवाटारमा छलफल जारी
चितवन, १३ पुष । उर्जामन्त्री कुलमान घिसिङ संरक्षक रहेको उज्यालो नेपाल पार्टी र जनार्दन शर्मा संरक्षक रहेको प्रगतिशील लोकतान्त्रिक पार्टीबीच एकताका लागि तयारी भइरहेको छ। दुवै दलको कार्यदलबीच छलफल जारी ...
जेनजीको भावना अनुसार मुलुक परिवर्तन गर्नु अहिलेको आवश्यकता : मन्त्री खरेल
चितवन, १३ पुष । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले हाल सबै राजनीतिक दल निर्वाचनमा सक्रिय भएकाले मुलुकमा निर्वाचनको वातावरण बनिसकेको बताएका छन्। नेपाल टेलिकम गण्डकी प्रदेश कार्यालयले पोखर...
सुनसरीको देवानगञ्जमा २२२० ट्याब्लेट ट्रामाडोल बरामद, फरार व्यक्तिको खोजी जारी
चितवन, १३ पुष । सुनसरीको देवानगञ्ज गाउँपालिका-२ कबरिस्तानबाट २२२० ट्याब्लेट ट्रामाडोल बरामद भएको छ। इलाका प्रहरी कार्यालय देवानगञ्जबाट खटिएको प्रहरी टोलीले शनिबार साँझ ट्रामाडोल बरामद गरेको हो। लाग...
शेयर बजार ४७.५५ अङ्कले बढ्याे
चितवन, १३ पुष । हप्ताको पहिलो दिन शेयर बजार उच्च अङ्कले वृद्धि भएको छ। शेयर बजार परिसूचक नेप्से आज ४७.५५ अङ्कले बढेर २,६३३.४२ विन्दुमा पुगेको छ। आज सबै समूहको शेयर मूल्यमा वृद्धि भएको छ, विशेषगरी विका...
श्रम संस्कृति पार्टी कसैसँग मिल्दैन : मेयर हर्क साम्पाङ
चितवन, १३ पुष । श्रम संस्कृति पार्टीका अध्यक्ष र धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले आफ्नो पार्टीले कुनै पार्टीसँग एकता नगर्ने बताएका छन्। आज सामाजिक सञ्जालमार्फत भिडियो सन्देश जारी गर्दै उनल...
एमालेको सचिवालय बैठक च्यासलमा सुरु, समानुपातिक सूचीको छलफल
चितवन, १३ पुष । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को सचिवालय बैठक केन्द्रीय कार्यालय, च्यासलमा सुरु भएको छ। आगामी प्रतिनिधि सभा सदस्य निर्वाचनको लागि निर्वाचन आयोगले पुस १३ र १४ गते समानुपातिक सूची पेस ग...
जेनजी आन्दोलनकै फरार कैदी आलम मियाँको भारतमा मृत्यु
चितवन, १२ पुष । जेनजी आन्दोलनको क्रममा कारागारबाट फरार भएका विर्तामोड नगरपालिका वडा नं. ३ का ४० वर्षीय आलम मियाँको भारतमा मृत्यु भएको छ। मियाँ गत भदौ २४ गते काठमाडौँको सुन्धारास्थित केन्द्रीय कारागारब...
निर्वाचन आयोगले फागुन २१ का लागि अन्तिम मतदाता नामावली प्रकाशन
चितवन, १२ पुष । निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आज अन्तिम मतदाता नामावली प्रकाशित गरेको छ। यसपालि गत निर्वाचनको तुलनामा ९ लाख १५ हजार ११९ जना मतदाता थपिएका छ...
प्रमुख तीन दलका नेताहरू प्रतिनिधिसभा निर्वाचनमा सहभागी हुने प्रतिबद्ध
चितवन, १२ पुष । प्रधानमन्त्री सुशीला कार्कीको आह्वानमा आज बालुवाटारमा भएको छलफलमा प्रमुख राजनीतिक दलका शीर्ष नेताहरूले आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनमा सहभागी हुने विश्वास दिलाउनुभएको छ। बैठकपछि न...









