Author: समाबेसी संवाददाता
एचपीभी खोप कक्षा ६ मा पढ्ने सबै बालिकालाई दिइने
चितवन, ०९ असार । अब कक्षा ६ मा अध्ययनरत सबै बालिकाले पाठेघरको क्यान्सर विरुद्धको एचपीभी खोप पाउने भएका छन् । आज प्रतिनिधिसभामा सांसदहरूले सोधेको जवाफ दिँदै स्वास्थ्य मन्त्री प्रदीप पौडेलले कक्षा ६ ...
रङ्गमञ्चले मेरो कलाकारितालाई अनुशासित बनाउँछ : अभिनेता सरोज खनाल
चितवन, ०९ असार । अभिनेता सरोज खनाल रङ्गमञ्च र चलचित्रका लागि परिचित नाम हो। उनले ३० भन्दा बढी नाटक र सय भन्दा बढी चलचित्रमा काम गरिसकेका छन्। नेपाली चलचित्रमा अभिनेता हुँदै पछिल्लो समय सहअभिनेताका ...
सार्वजनिक निजी सवारी साधन सञ्चालनमा आवश्यकता अनुसार रोक लगाउन पहल
चितवन, ०९ असार । राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणले सार्वजनिक निजी सवारी साधन सञ्चालनमा आवश्यकता अनुसार रोक लगाउन पहल गरिएको छ। मनसुन प्रतिकार्य कमाण्ड पोष्टको आज बसेको दोस्...
खैरहनी नगरपालिकाको आर्थिक सर्वेक्षण सार्वजनिक
चितवन, ०८ असार । खैरहनी नगरपालिकाले चालु आर्थिक वर्षको वैशाख मसान्तसम्मको आर्थिक विवरणको विश्लेषण समावेश गरी आर्थिक सर्वेक्षण सार्वजनिक गरेको छ । आर्थिक सर्वेक्षण भित्र नगरपालिकाको आर्थिक, सामाजिक, र ...
प्रधानमन्त्रीसँगको भेटपछि नवराजले भने: अब जुत्ता लगाउँछु, दाह्री काट्छु
चितवन, ०८ असार । प्रधानमन्त्री केपी शर्मा ओलीसँग सुर्खेतबाट खाली खुट्टा हिँडेर काठमाडौँसम्मको यात्रा पूरा गरेका अभियानकर्मी नवराज बोहराले आज प्रधानमन्त्री निवास, बालुवाटारमा भेटेका छन् । कर्णालीको...
देउराली बचत तथा ऋण सहकारीको वार्षिक योजना तथा कार्यविधि संशोधन गोष्ठी सम्पन्न
चितवन, ०८ असार । देउराली बचत तथा ऋण सहकारी संस्था लिमिटेड, भरतपुर–३, चितवनको आर्थिक वर्ष २०८२/०८३ का लागि वार्षिक कार्ययोजना गोष्ठी तथा कार्यविधि संशोधन कार्यशाला शनिबार सम्पन्न भएको छ।कार्यक्रममा सचि...
चितवनमा ईभी माइक्रो र बस दुर्घटनामा मृतकको संख्या ७ पुग्यो , २४ घाइते
चितवन, ०७ असार । चितवनको राप्ती नगरपालिका वडा नम्बर ४ लक्ष्मीनारायण चोक नजिक आज ईभी माइक्रो र बस ठक्करखादा मृत्यु हुनेको संख्या ७ पुगेको छ । आज बिहान करिव सवा १० बजे हेटौंडाबाट नारायणगढतर्फ आउदै गरेको...
चितवनमा ईभी माइक्रो र बस ठक्करखादा कम्तीमा ६ जनाको मृत्यु
चितवन, ०७ असार । चितवनको राप्ती नगरपालिका वडा नम्बर ४ लक्ष्मीनारायण चोक नजिक आज ईभी माइक्रो र बस ठक्करखादा कम्तीमा ६ जनाको मृत्यु भएको छ । आज बिहान करिव सवा १० बजे हेटौंडाबाट नारायणगढतर्फ आउदै गरेको ब...
दव्ल्याङमा पहिरोले कालीगण्डकी करिडोर ठप्प
चितवन, ०६ असार । बागलुङ नगरपालिका–१० दव्ल्याङमा पहिरो खस्दा कालिगण्डकी करिडोर अवरुद्ध भएको छ । बिहीबार रातिदेखिको अविरल वर्षापछि आएको पहिरोका कारण दव्ल्याङमा सडक बगाएको हो । चार वर्षदेखि हरेक वर्षायाम...
टी-२० सिरिजकाे अन्तिम खेलमा आज स्कटल्यान्डसँग भिड्दै नेपाल
चितवन, ०६ असार । नेपालले आज त्रिकोणात्मक टी-२० सिरिजमा आयोजक स्कटल्यान्डसँग प्रतिस्पर्धा गर्दैछ। तीन खेलमा दुई जित एक हारको सामना गर्दै शीर्ष स्थानमा उक्लिएको नेपाल आज स्कटल्यान्डलाई हराउँदै सिरिज उच...









