Author: समाबेसी संवाददाता
बढ्यो अमेरिकी डलरको भाउ, अन्य मुद्राको कति ?
चितवन, ०६ असार । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १३८ रुपैयाँ ४६ पैसा र बिक्रीदर १३९ रुपैयाँ ०६ पैसा निर्धारण गर...
प्रतिनिधिसभाको बैठक बस्दै, यस्ताे छ कार्यसूची
चितवन, ०६ असार । प्रतिनिधिसभाको बैठक आज बिहान ११ः०० बजे सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा बस्दै छ । आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा सदस्यले सोध्नुभएको प्रश्नको जवाफ दिनुहुने कार...
विनयी खोलामा आएको बाढीले बस बगायो, यात्रु सकुशल
चितवन, ०६ असार । पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणघाट–बुटवल खण्डको विनयी त्रिवेणी गाउँपालिका–१ विनयी खोलामा आएको बाढीले यात्रुवाहक बस बगाएको छ । काठमाडौँबाट नेपालगञ्जतर्फ जाँदै गरेको भे१ख ४०८५ नम्बर...
कालिकाका ३२ जना युवालाई लोकसेवा तयारी कक्षा
चितवन, ०५ असार । पूर्वी चितवनको कालिका नगरपालिकाका ३२ जना युवाहरुलाई लोकसेवा तयारी कक्षा दिइएको छ । खैरहनी स्थित लोकसेवा सारथी प्रा.लि.को सहजीकरण कालिका नगरपालिकाले आयोजना गरेको ७० दिने लोकसेवा तयारी ...
खैरहनी नगरपालिकाले सार्वजनिक गर्यो खैरहनी नगरपालिका नामक मोबाइल एप्लिकेसन
चितवन, ०५ असार । चितवन स्थित खैरहनी नगरपालिकाले एन्ड्रोइड र एप्पल फोनका लागि खैरहनी नगरपालिका नामक मोबाइल एप्लिकेसन सार्वजनिक गरेको छ । नगरपालिकाको कार्यालय खैरहनीमा आयोजित एक विषेश समारोहकाबीच नगरपाल...
नगर प्रहरी प्रमुख राजुनाथलाई निलम्बन गर्ने निर्णय कार्यान्वयन नगर्न आदेश
चितवन, ०४ असार । काठमाडौं महानगरपालिकाको नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेलाई निलम्बन गर्ने निर्णयको कार्यान्वयन नगर्न आदेश दिएको छ। बुधबार न्यायाधीश ऋषि राजभण्डारी र डिल्लीरत्न श्रेष्ठको इजलासले पा...
खैरहनी नगरपालिकामा सुरक्षित आप्रवासन ‘सामी’ कार्यक्रम, विभिन्न वडामा अभिमुखीकरण
चितवन, ०४ असार । चितवनको खैरहनी नगरपालिकामा वैदेशिक रोजगारसंग सम्बन्धीत सुरक्षित आप्रवासन ‘सामी’ कार्यक्रम संचालनमा आएको छ । सङ्घीय सरकार र स्वीस सरकारबीचको द्विपक्षीय सम्झौता अन्तर्गत हेल्भेटास–स्वीस...
पहिरोले बेँसीसहर–चामे सडक अवरुद्ध
चितवन, ०४ असार । पहिरोले बेँसीसहर–चामे सडक अवरुद्ध भएको छ । लमजुङ मस्र्याङ्दी गाउँपालिका–४ बुङ झरना नजिक आज बिहान पहिरो खसेपछि सडक अवरुद्ध भएको हो । जिल्ला प्रहरी कार्यालयका नायब उपरीक्षक रमेश बोहो...
ढुंगा लागेर घाइते प्रहरी जवानको उपचारका क्रममा मृत्यु
चितवन, ०३ असार । दार्चुलाको महाकाली नगरपालिका– ६ मा ढुंगा लागेर गम्भीर घाइते प्रहरी जवान दीपेन्द्र पालको उपचारका क्रममा मृत्यु भएको छ । आज बिहान ‘निसिलको थागिल’ भन्ने स्थानमा खर काट्न गएको बेला माथ...
निलम्बनविरूद्ध उच्च अदालत पुगे राजुनाथ पाण्डे, भोलि छलफल
चितवन, ०३ असार । काठमाडौं महानगरपालिकाका निलम्बित नगर प्रहरी प्रमुख राजु पाण्डेले आफूमाथिको कारबाहीविरुद्ध उच्च अदालत पाटन पुगेका छन् । आफूलाई पदबाट निलम्बन गर्ने गुरागाईंको निर्णयविरुद्ध मंगलबार अ...









