Author: समाबेसी संवाददाता
गुर्जाका किसानले थाले सामूहिक तरकारीखेती
चितवन, १८ वैशाख । धवलागिरि गाउँपालिका-१ गुर्जाका किसानले सामूहिक तरकारीखेती सुरु गरेका छन् । गाउँपालिकाले सञ्चालन गरेको गरिबी निवारणका लागि लघुउद्यम विकास कार्यक्रममार्फत गुर्जाका किसानले जग्गा भाडामा...
अपहरणको अभियोगमा नाबालकसहित चार जना पक्राउ
चितवन, १८ वैशाख । कलैया उपमहानगर–१८ का सुधीरप्रसाद साहलाई अपहरण गरेको अभियोगमा एक नाबालकसहित चार जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार अपहरणमा परेका साहको वीरगञ्ज महानगर–१२ म...
वर्षौंपछि भारतमा जातिगत जनगणना हुने
चितवन, १८ वैशाख । वर्षौंपछि भारतमा जातिगत जनगणना हुने भएको छ । भारतले आगामी सेप्टेम्बर महिनादेखि जनगणनाको प्रक्रिया सुरु गर्ने तयारी गरेको छ । जनगणना सम्पन्न गर्न १८ महिना लाग्ने र त्यसको नतिजा सन्...
जसपा नेतृले पेस्तोल पड्काउँदै नाचेको भिडियो भाइरल, प्रहरीले थाल्यो अनुसन्धान
चितवन, १८ वैशाख । जनता समाजवादी पार्टी (जसपा) नेपालकी केन्द्रीय नेतृ डा. बबी सिंह यादवले पेस्तोल पड्काउँदै नाचेको भिडिओ सामाजिक सञ्जालमा भाइरल भएको छ । बुधवार रातिदेखि फेसबुकमा भाइरल भइरहेको सो भिड...
एकैदिन ४६ सयले घट्यो सुनको भाउ
चितवन, १८ वैशाख । नेपाली बजारमा बिहीबार सुनको मूल्यमा भारी गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घकाअनुसार आज छापावाल सुनको मूल्य बुधबारको तुलनामा तोलामा ४ हजार ६ सय रुपैयाँले घटेर १ लाख ८३...
स्वास्थ्य बिमा सुविधामा नयाँ व्यवस्था
चितवन, १८ वैशाख । आफू बसोबास गरेको स्थानमाबाट नै सेवाग्राहीले स्वास्थ्य बिमा सेवा पाउने व्यवस्था भएको छ । बुधबारको मन्त्रिपरिषद् बैठकले स्वास्थ्य बिमा नियमावली संशोधन गर्ने निर्णय गरेसँगै अब स्वास्थ्य...
आजको विदेशी मुद्राको विनिमय दर
चितवन, १८ वैशाख । नेपाल राष्ट्र बैङ्कले आज बिहीबारको लागि विदेशी मुद्राको विनिमय दर यस प्रकार निर्धारण गरेको छ । Exchange Rate for May 1, 2025 Fixed by Nepal Rastra Bank Currency Unit ...
श्रमिकको पसिनाले देश अगाडि बढेको छः प्रधानमन्त्री
चितवन, १८ वैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले अन्तरराष्ट्रिय श्रमिक दिवसका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण श्रमजीवीमा हार्दिक शुभकामना व्यक्त गरेका छन् । सामाजिक सञ्जालबाट शुभकामना व्यक...
बालुवाटारमा मन्त्रिपरिषद् बैठक जारी
चितवन, १७ वैशाख । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मन्त्रिपरिषद् बैठक सुरू भएको छ । आन्दोलनरत शिक्षक र सरकारी पक्षबीचको वार्ता सकिए लगत्तै मन्त्रिपरिषद् बैठक सुरु भएको हो । बैठकमा शिक्षकहरु...
असार १५ भित्र विद्यालय शिक्षा विधेयक पारित गर्ने प्रतिबद्धता, महासंघले फिर्ता लियो आन्दोलन
चितवन, १७ वैशाख । सत्तारुढ दलका प्रमुख सचेतक र शिक्षा समिति सभापतिले आगामी असार १५ गतेभित्र विद्यालय शिक्षा विधेयक पारित गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । एमाले संसदीय दलका मुख्य सचेतक महेश बर्त...









