समाबेसी खबर डट कम फ्लो गर्नुहोस

Author: समाबेसी संवाददाता

शुक्रबार आगामी आवको नीति तथा कार्यक्रम प्रस्तुत हुने

शुक्रबार आगामी आवको नीति तथा कार्यक्रम प्रस्तुत हुने


चितवन, १६ वैशाख । राष्ट्रपति रामचन्द्र पौडेलले यही वैशाख १९ गते शुक्रबार सङ्घीय संसद्का दुवै सदनको संयुक्त बैठकमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने भएका छन् । प्रतिनिधिसभाको आज...

सेयर बजार १५ अंकले घट्दा काराेबार कति ?

सेयर बजार १५ अंकले घट्दा काराेबार कति ?


चितवन, १६ वैशाख । सेयर बजार मंगलबार घटेको छ । आज नेप्से परिसूचक १५ दशमलव ०८ अंकले घटेर २,६३१ को विन्दुमा कायम भएको हो। मंगलबार ५७ कम्पनीको सेयर मूल्य बढेको छ भने १८८ कम्पनीको घटेको छ । आज दिन...

विद्युत् उत्पादन बढाएर मुलुकको अर्थतन्त्र सुधार्न आग्रह

विद्युत् उत्पादन बढाएर मुलुकको अर्थतन्त्र सुधार्न आग्रह


चितवन, १६ वैशाख । सांसद पशुपतिशमशेर जबराले विद्युत् उत्पादन बढाएर मुलुकको अर्थतन्त्र सुधार गर्न आग्रह गरेका छन् । प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा सांसद जबराले मुलुकको राजस्वले सामान्य खर्च पनि ...

हनुमानढोका दरबार क्षेत्रको आम्दानी बढ्यो

हनुमानढोका दरबार क्षेत्रको आम्दानी बढ्यो


चितवन, १६ वैशाख । अघिल्लो आर्थिक वर्षभन्दा चालु आर्थिक वर्षमा हनुमान ढोका दरबार संरक्षण कार्यक्रमको आम्दानीमा वृद्धि भएको छ । गत आवको वैशाख पहिलो हप्तासम्ममा १४ करोड छ लाख ६३ हजार पर्यटनबाट शुल्क स...

भन्सार विधेयक प्रतिनिधिसभाबाट पारित

भन्सार विधेयक प्रतिनिधिसभाबाट पारित


चितवन, १६ वैशाख । भन्सार विधेयक प्रतिनिधिसभाबाट पारित भएको छ । मंगलबार प्रतिनिधिसभाको बैठकमा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले भन्सार विधेयक पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत...

सरकारले रवीन्द्र मिश्रमाथि गरेको दुर्व्यवहार निन्दनीय : सांसद झा

सरकारले रवीन्द्र मिश्रमाथि गरेको दुर्व्यवहार निन्दनीय : सांसद झा


चितवन, १६ वैशाख । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले सरकारले राष्ट्रिय प्रजातन्त्र पार्टीका सहअध्यक्ष रवीन्द्र मिश्रमाथि सरकारले दुर्व्यवहार गरिरहेको बताएका छन् । आजको प्रतिनिधिसभा बैठकको...

गृहद्वारा तीन प्रमुख जिल्ला अधिकारीसहित ४ सहसचिव र दुई उपसचिवको सरुवा

गृहद्वारा तीन प्रमुख जिल्ला अधिकारीसहित ४ सहसचिव र दुई उपसचिवको सरुवा


चितवन, १६ वैशाख । गृह मन्त्रालयले तीन प्रमुख जिल्ला अधिकारीसहित ४ सहसचिव र दुई उपसचिवको सरुवा गरेको छ । गृहमन्त्री रमेश लेखकस्तरीय निर्णयबाट उनीहरूको सरुवा गरिएको हो । गृह मन्त्रालयका अनुसार तनहुँक...

आज कति छ सुनकाे भाउ ?

आज कति छ सुनकाे भाउ ?


चितवन, १६ वैशाख । स्थानीय बजारमा आज सुनको मूल्य तोलामा रु ५०० ले बढेको छ । सोमबार प्रतितोला रु एक लाख ८८ हजार तीन सयमा खरिदबिक्री भएको सुनको मूल्य आज रु ५०० ले बढेर रु एक लाख ८८ हजार ८०० कायम भएको ...

०८२/०८३ को बजेटले आर्थिक क्षेत्रलाई थप चलायमान बनाउने देउवाको विश्वास

०८२/०८३ को बजेटले आर्थिक क्षेत्रलाई थप चलायमान बनाउने देउवाको विश्वास


चितवन, १५ वैशाख । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आर्थिक वर्ष ०८२/०८३ को बजेटले आर्थिक क्षेत्रलाई थप चलायमान बनाउने विश्वास व्यक्त गरेका छन् । आज काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोध...

सुनसरीमा हावाहुरीसहितकाे वर्षाले मकै र आँपमा क्षति

सुनसरीमा हावाहुरीसहितकाे वर्षाले मकै र आँपमा क्षति


चितवन, १५ वैशाख । गएरातिको हावाहुरी र वर्षाले सुनसरीमा मकैखेती र आँपखेतीमा ठूलो क्षति गरेको छ । सुनसरी सदरमुकाम इनरूवासहित देवागञ्ज, भोक्राहा, बराहक्षेत्र, हरिनगरलगायतका क्षेत्रमा गरिएको मकैखेती र ...