भन्सार विधेयक प्रतिनिधिसभाबाट पारित
प्रकाशित मिति: मंगलबार, बैशाख १६, २०८२ | १४:५७:२६
चितवन, १६ वैशाख । भन्सार विधेयक प्रतिनिधिसभाबाट पारित भएको छ ।
मंगलबार प्रतिनिधिसभाको बैठकमा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले भन्सार विधेयक पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए ।
प्रकाशित मिति : मंगलबार, बैशाख १६, २०८२ |
१४:५७:२६
1959



















