समाबेसी खबर डट कम फ्लो गर्नुहोस

Author: समाबेसी संवाददाता

राप्रपाले आज निषेधित क्षेत्र तोडने, गृह द्वारा चेतावनी जारी

राप्रपाले आज निषेधित क्षेत्र तोडने, गृह द्वारा चेतावनी जारी


चितवन, ०७ वैशाख । राष्ट्रिय प्रजातन्त्र पार्टीले आज काठमाडौंमा निषेधाज्ञा तोडने भएको छ। गत साता सम्पन्न केन्द्रिय कार्य सम्पादन समितिको बैठकको निर्णय अनुसार आज राप्रपाले काठमाडौं, बानेश्वरस्थित निष...

मौसम बाधक बन्दा नेपाल विश्वकप पुग्न असफल

मौसम बाधक बन्दा नेपाल विश्वकप पुग्न असफल


चितवन, ०६ वैशाख । आईसीसी यू-१९ विश्वकप एसिया छनोटअन्तर्गत नेपाल र अफगानिस्तान बीचको निर्णायक‌ खेल रद्द हुँदा नेपाल विश्वकप पुग्न असफल भएको छ । आज बिहानदेखि भएको वर्षाले मैदान भिजेका कारण खेल रद्द भ...

बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै

बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै


चितवन, ०६ वैशाख । आज र भोलि (शनिबार र आइतबार) देशभरका २२ लाख बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै छ । ‘राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रमअन्तर्गत स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भिटामिन ...

सूचीकृत हुने–नहुने विषयमा मेटाको जवाफ आउँदै

सूचीकृत हुने–नहुने विषयमा मेटाको जवाफ आउँदै


चितवन, ०६ वैशाख । सामाजिक सञ्जाल कम्पनीहरूलाई सूचीकृत हुन सरकारले दिएको समयसीमा घर्किन लाग्दा नेपालमा उल्लेख्य प्रयोगकर्ता भएको फेसबुक, म्यासेन्जर, इन्स्टाग्रामलगायत प्लाटफर्मको प्यारेन्ट कम्पनी मेटा ...

पुलचोक गोन्द्राङ सडक उद्घाटन

पुलचोक गोन्द्राङ सडक उद्घाटन


चितवन, ०५ वैशाख । ६ लेनमा विस्तारित पुलचोक(गोन्द्राङ सडकको प्रधानमन्त्री केपी ओली, शहरी विकास मन्त्री प्रकाशमान सिंह र भरतपुर महानगरपालिका प्रमुख रेनु दाहाल लगायतले संयुक्त रुपमा उद्घाटन गर्नुभएको छ ।...

संविधानविरोधी गतिविधि क्षम्य हुँदैन : गृहमन्त्री लेखक

संविधानविरोधी गतिविधि क्षम्य हुँदैन : गृहमन्त्री लेखक


चितवन, ०५ वैशाख । गृहमन्त्री रमेश लेखकले संविधान विरोधी गतिविधि स्वीकार्य नभएको बताएका छन् । गण्डकी प्रदेशस्तरीय सुरक्षा गोष्ठीको आज पोखरामा उद्घाटन गर्दै उनले पूर्वराजावादी या अरु कुनैपनि नाममा हु...

शुद्धोधन गाउँपालिकाका अध्यक्षमाथि गोली प्रहार

शुद्धोधन गाउँपालिकाका अध्यक्षमाथि गोली प्रहार


चितवन, ०५ वैशाख । शुद्धोधन गाउँपालिकाका अध्यक्ष कमलेशशरण चौधरीमाथि बिहीबार मध्यरातमा गोली प्रहार भएको छ । राति ११ः३० बजेको समयमा मायादेवी गाउँपालिका वडा नं. १ पकडीस्थित निवासमा नै गोली प्रहार भएको ...

सुनको मूल्य घट्यो

सुनको मूल्य घट्यो


चितवन, ०५ वैशाख । नेपाली बजारमा आज सुनको मूल्य सामान्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिनको तुलनामा सुनको मूल्य ८०० रुपैयाँ घटेर तोलामा १ लाख ८९ हजार ८०० रुपैयाँ कायम भएक...

आफैले शिलन्यास गरेको सडक उद्‌घाटन गर्न प्रधानमन्त्री चितवन जाँदै

आफैले शिलन्यास गरेको सडक उद्‌घाटन गर्न प्रधानमन्त्री चितवन जाँदै


चितवन, ०५ वैशाख । प्रधानमन्त्री केपी शर्मा ओली आज चितवन जाने भएका छन् । नारायणगढ बजारमा रहेको ६ लेनको सडक उद्‌घाटन गर्नका लागि प्रधानमन्त्री ओली आज चितवन, भरतपुर जान लागेका हुन्। उनका साथमा उपप्रधा...

कुमरोज मध्यवर्ती सामुदायिक वनको अध्यक्षमा सिलवाल निर्वाचित

कुमरोज मध्यवर्ती सामुदायिक वनको अध्यक्षमा सिलवाल निर्वाचित


चितवन, ०४ वैशाख । खैरहनीमा रहेको कुमरोज मध्यवर्ती सामुदायिक वनको अध्यक्षमा राजु प्रसाद सिलवाल निर्वाचित भएका छन् । परिषद सदस्यहरूबाट कार्यसमिति चयन हुने प्रावधान अनुरुप आज नयाँ पदाधिकारीहरुको चयन भएका...