Author: समाबेसी संवाददाता
२६ अंकले बढ्यो सेयर बजार, कारोबार रकम १० अर्ब नाघ्यो
काठमाडौं, ०४ वैशाख । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक २६ दशमलव ४९ अंकले बढेर दुई हजार ७२२ दशमलव ७३ को विन्दुमा कायम भएको छ । आज तीन सय ११ कम्पनीको दुई करोड ३७ लाख ७३ हजार ७३१ कित्ता सेयर ९० हज...
वैशाख ७ गते निषेधित क्षेत्रमा प्रदर्शन गर्ने राप्रपाको निर्णय
काठमाडौं, ०४ वैशाख । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले वैशाख ७ गते निषेधित क्षेत्रमा प्रदर्शन गर्ने निर्णय गरेको छ । बिहीबारको कार्यसम्पदान समितिको बैठकले यस्तो निर्णय गरेको हो ।
रास्वपाको केन्द्रीय समिति बैठक जारी
काठमाडौं, ०४ वैशाख । रास्वपाको केन्द्रीय समिति बैठक सुरु भएको छ। कार्यवाहक सभापति डीपी अर्यालको अध्यक्षतामा पार्टी केन्द्रीय कार्यालय बनस्थलीमा बैठक बसिरहेको हाे ।
यति अटाेमा रोयल इन्फिल्ड क्लासिक ३५० काे नयाँ माेडल लन्चिङ
काठमाडौं, ०४ वैशाख । रत्ननगर वडा नं १ निपनी स्थित यति अटाे माेवाइल्समा विहीबार रोयल इन्फिल्ड क्लासिक ३५० काे नयाँ माेडल लन्चिङ गरिएकाे छ । रत्ननगर उद्योग बाणिज्य संघका अध्यक्ष शंकर गिरी र यति अटाेका ...
द्वन्द्वकालमा भएका जघन्य अपराधलाई माफी दिन सकिँदैन : प्रधानमन्त्री
काठमाडौं, ०४ वैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले सङ्क्रमणकालीन न्यायलाई अन्तिम टुङ्गोमा पुर्याउँदा द्वन्द्वकालमा भएका अमानवीय र जघन्य अपराधलाई माफी दिन नसकिने स्पष्ट गरेका छन् । नेपाल भूतपूर्व ...
सुन जस्तो देखिने धातुसहित एक जना पक्राउ
काठमाडौं, ०४ वैशाख । गल्याङ नगरपालिका–१ राम्दीबाट सुन जस्तो देखिने धातुसहित एकजना पक्राउ परेका छन् । सुन जस्तो देखिने ७ तोला ९ सय ६९ लालसहित वालिङ नगरपालिका–६ बस्ने बस्ने ३६ वर्षीय प्रदिप अर्याललाई...
कुलेश्वरको मन्दिर नजिक पुरुष मृत फेला
काठमाडौं, ०४ वैशाख । काठमाडौं महानगरपालिका–१४ कुलेश्वरस्थित मन्दिर नजिक एक पुरुषको मृत भेटिएका छन् । अन्दाजी ५६ वर्षीय पुरूष बिहीबार मृत अवस्थामा फेला परेका हुन् । उनको अहिलेसम्म नामथर तथा वतन खुले...
कांग्रेस सभापति देउवाले बोलाए मन्त्रीसहित पदाधिकारी बैठक
काठमाडौं, ०४ वैशाख । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका पदाधिकारी र पूर्वपदाधिकारीहरूको बैठक बोलाएका छन् । बुढानीलकण्ठस्थित सभापति देउवाको निवासमा जारी बैठकमा कांग्रेसबाट सरकारमा स...
रास्वपा सहमहामन्त्री पदबाट सुमना श्रेष्ठको राजीनामा
काठमाडौं, ०४ वैशाख । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सहमहामन्त्री पदबाट सुमना श्रेष्ठले राजीनामा दिने भएकी छन्। आज दिउँसो बस्ने केन्द्रीय समिति बैठकमा श्रेष्ठले राजीनामा दिने बुझिएको छ । आफ...
सुनको मूल्य हालसम्मकै उच्च, प्रतितोला तीन हजार ६ सय रुपैयाँले बढ्यो
काठमाडौं, ०४ वैशाख । स्थानीय बजारमा सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ। आज सुन प्रतितोला तीन हजार ६ सय रुपैयाँले बढेर एक लाख ९० हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले...









