वैशाख ७ गते निषेधित क्षेत्रमा प्रदर्शन गर्ने राप्रपाको निर्णय
प्रकाशित मिति: बिहिबार, बैशाख ०४, २०८२ | १६:१४:३३
काठमाडौं, ०४ वैशाख । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले वैशाख ७ गते निषेधित क्षेत्रमा प्रदर्शन गर्ने निर्णय गरेको छ । बिहीबारको कार्यसम्पदान समितिको बैठकले यस्तो निर्णय गरेको हो ।
प्रकाशित मिति : बिहिबार, बैशाख ०४, २०८२ |
१६:१४:३३
793