रास्वपाको केन्द्रीय समिति बैठक जारी
प्रकाशित मिति: बिहिबार, बैशाख ०४, २०८२ | १५:५५:५६
काठमाडौं, ०४ वैशाख । रास्वपाको केन्द्रीय समिति बैठक सुरु भएको छ।
कार्यवाहक सभापति डीपी अर्यालको अध्यक्षतामा पार्टी केन्द्रीय कार्यालय बनस्थलीमा बैठक बसिरहेको हाे ।
प्रकाशित मिति : बिहिबार, बैशाख ०४, २०८२ |
१५:५५:५६
1717

























