Author: समाबेसी संवाददाता
यामाहाले नयाँ वर्ष उत्सवमा ल्यायो रोमाञ्चक पुरस्कारहरू सहितको “थ्रिल अफ थ्री”
चितवन, १८ चैत । यामाहा नेपालले नयाँ वर्षको सुरुवात आफ्नो रोमाञ्चक स्किम ‘थ्रिल अफ थ्री’’ सँगै गर्दैछ। यामाहाका फ्यानहरूलाई रोमाञ्चक पुरस्कार, विशेष लाभ र अनबिटेबल डिलहरू प्रदान गर्न डिजाइन गरिएको यो ए...
सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक पारित
चितवन, १८ चैत । राष्ट्रियसभाको आजको बैठकले ‘सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८१’ बहुमतले पारित भएको छ। सभाका अध्यक्ष नारायणप्रसाद दाहालले उक्...
ज्ञानेन्द्र शाहमाथि तत्काल कारबाही होस्: माओवादी सांसद् शर्मा
चितवन, १८ चैत । नेकपा माओवादी केन्द्रले पूर्वराजा ज्ञानेन्द्र शाह कानूनभन्दा माथि नरहेकाले कारबाही गर्न सरकारसँग माग गरेको छ। सोमबार प्रतिनिधि सभाको बैठकमा बोल्दै माओवादी सांसद् रेखा शर्माले पूर्वर...
गणतन्त्रवादीलाई लिङ्देनले साेधे – तपाईंहरू मादल बजाएर आएको हो ?
चितवन, १८ चैत । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले कथा र शब्दजालले अब मानिस नपत्याउने बताएका छन्। उनले युवापुस्ता यो व्यवस्थाप्रति सचेत र रहेको र अब उनीहरुले नै गणतन्त्र उल्ट्याउने बताए। प्रतिन...
ज्ञानेन्द्र शाहबारे प्रधानमन्त्रीको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन राप्रपाको माग
चितवन, १८ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभामा सम्बोधन गर्दा असंसदीय भाषा प्रयोग गरेको भन्दै राप्रपाले रेकर्डबाट हटाउन माग गरेको छ । राप्रपाका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले प्रधानम...
पहिलोपटक नेकपा एसको कार्यालय पुगे प्रधानमन्त्री ओली,कोइरालालाई श्रद्धाञ्जली अर्पण
चितवन, १८ चैत । प्रधानमन्त्री केपी शर्मा ओली पहिलोपटक आलोकनगरस्थित नेकपा एकीकृत समाजवादीको पार्टी कार्यालयमा पुगेका छन् । हिजो दिवंगत भएका नेकपा एस सम्वद्ध वरिष्ठ पत्रकार तथा लेखक कमल कोइरालालाई अन...
लगातार नयाँ रेकर्ड बनाउँदै सुनकाे भाउ, आज कति पुग्याे ?
चितवन, १८ चैत । अन्तरराष्ट्रिय बजारमा भएको सुनको मूल्यवृद्धि, आकाशिदो डलर मूल्य, आन्तरिक माग व्यवस्थापनलगायत कारण स्थानीय बजारमा सुनको मूल्य हरेक दिन नयाँ उचाइ कायम गरिरहेको छ । गत शुक्रबार हालसम्म...
पदक विजेता भेट्रान खेलाडी सम्मानित
चितवन, १७ चैत । नेपाल मास्टर्स एथलिट सङ्घले खुला अन्तराष्ट्रिय एथलेटिक्स प्रतियोगिताको विभिन्न उमेर समूहका पदक विजेता भेट्रान खेलाडीलाई आइतबार सम्मान गरेको छ । थाइल्यान्डको च्याङराईमा फेब्रुअरी १३ ...
रिहा भए स्वागत नेपाल
चितवन, १७ चैत । राजसंस्था पुनस्थापनाका लागि संयुक्त जनआन्दोलन समितिका प्रवक्ता स्वागत नेपाल रिहा भएका छन् । तीनकुने घटनामा संलग्न रहेको आरोपमा पक्राउ परेका उनलाई सो घटनामा संलग्नता नदेखिएको निष्कर्...
पत्रकार रजकको मृत्युबारे छानबिन गर्न प्रेस चौतारीकाे माग
चितवन, १७ चैत । प्रेस चौतारी नेपालले यही चैत १५ गते शुक्रबार तीनकुनेमा भएको प्रदर्शनका क्रममा पत्रकार सुरेश रजकको मृत्युका सम्बन्धमा छानबिन गर्न माग गरेको छ । आज एक कार्यक्रममा चौतारीका अध्यक्ष गणे...









