Author: समाबेसी संवाददाता
रविन्द्र र धवलसहित ४१ जनालाई म्याद थपका लागि लगियो अदालत
चितवन, १७ चैत । राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष्ष रविन्द्र मिश्र र महामन्त्री धवलशमशेर जबरासहित ४१ जनालाई म्याद थपका लागि जिल्ला अदालत काठमाडौँमा उपस्थित गराइएको छ। शुक्रवार भएको ती...
रास्वपा सभापतिमा फर्किए रवि
चितवन, १७ चैत । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिको हैसियतमा रबि लामिछाने फर्किने भएका छन् । भोलि देखि सुरू हुने केन्द्रीय समितिको बैठकमा उनी सभापतिको हैसियतमा फर्किन लागेका हुन्। सहकारी प्रकर...
संसदमा छाती ठोक्दै लिङ्देनले भने– राजावादी यहाँ छ, सके जेल हाल
चितवन, १७ चैत । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले आफूलाई जेल हाल्न चुनौती दिएका छन् । आज (आइतबार) को प्रतिनिधिसभा बैठकमा कांग्रेस, एमालेका सांसदहरुले राजावादीलाई थुन्नुपर्ने भनेपछि संसद् बैठकमै र...
प्रधानमन्त्री ओलीले बोलाए सर्वदलीय बैठक
चितवन, १७ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले पछिल्लो राजनीतिक अवस्थाबारे छलफल गर्न सर्वदलीय बैठक बोलाएका छन् । नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले प्रधानमन्त्री ओलीले आज सर्वदलीय बैठक बोलाए...
पूर्वराजा ज्ञानेन्द्रले बुझ्न मानेनन् काठमाडौँ महानगरपालिकाको जरिवाना पत्र
चितवन, १७ चैत । पूर्वराजा ज्ञानेन्द्र शाहले काठमाडौँ महानगरपालिकाले पठाएको जरिवाना पत्र बुझ्न अस्वीकार गरेका छन् । गत शुक्रबार तीनकुनेमा उनकै उक्साहटमा भएको आन्दोलनका क्रममा भएको फोहोर र तोडफोटको म...
पूर्वराजालाई काठमाडौं महानगरद्वारा ७ लाख ९३ हजार जरिवाना
चितवन, १६ चैत । काठमाडौं महानगरपालिकाले पूर्वराजा ज्ञानेन्द्र शाहलाई ७ लाख ९३ हजार रुपैयाँ जरिवाना तोकेको छ। शुक्रबार राजावादीको प्रदर्शनमा तीनकुने क्षेत्रमा फोहोर गरेको भन्दै महानगरले पूर्वराजालाई जर...
विपन्न बालबालिकालाई एक गिलास दुध र अण्डाको लागि पोषण अनुदान दिदै खैरहनी नगरपालिका
चितवन, १६ चैत । खैरहनी नगरपालिकाले विपन्न बालबालिकाको लागि पोषण अनुदान कार्यक्रम ल्याएको छ । बिपन्न परिवारका बालबालिकालाई खानपानको अभावले पोषणको कमि नहोस् भनेर नगरपालिकाले पोषण अनुदान कार्यक्रम ल्याएक...
राप्रपाका नेता रवीन्द्र मिश्र र धवल शम्सेर पक्राउ
चितवन, १५ चैत । राप्रपाका बरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्र र महामन्त्री धवल शम्सेर जबरा पक्राउ परेका छन् । काठमाडौं प्रहरी परिसरले राजावादी आन्दोलनका नाममा अराजकता मच्चाएको र आगजनी तथा लुटपाट गरेको ...
भोलि बिहान सात बजेसम्मका लागि थपियो कर्फ्यु
चितवन, १५ चैत । काठमाडौं जिल्ला प्रशासनले काठमाडौंमा जारी कर्फ्युको समय थपेको छ । प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीका अनुसार भोलि (शनिबार) बिहान ७ बजेसम्मका लागि कर्फ्युको समय थप गरिएको हो । राजा...
प्रहरीको गोली लागेर एकजना प्रदर्शनकारीको मृत्यु
चितवन, १५ चैत । काठमाडौँको कोटेश्वरमा प्रदर्शनमा उत्रिएका एक प्रदर्शनकारीको मृत्यु भएको छ। शुक्रबार राजावादी आन्दोलनका क्रममा भएको झडपपछि प्रहरीले हानेको गोली लागेर कीर्तिपुरका २९ वर्षीय सविन महर्ज...









