रविन्द्र र धवलसहित ४१ जनालाई म्याद थपका लागि लगियो अदालत
प्रकाशित मिति: आइतबार, चैत्र १७, २०८१ | १८:१५:०३
चितवन, १७ चैत । राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष्ष रविन्द्र मिश्र र महामन्त्री धवलशमशेर जबरासहित ४१ जनालाई म्याद थपका लागि जिल्ला अदालत काठमाडौँमा उपस्थित गराइएको छ।
शुक्रवार भएको तीनकुने घटनामा प्रहरीले नियन्त्रणमा लिएका उनीहरूलाई जिल्ला अदालतमा लगेको हो ।
प्रकाशित मिति : आइतबार, चैत्र १७, २०८१ |
१८:१५:०३
925