प्रधानमन्त्री ओलीले बोलाए सर्वदलीय बैठक
प्रकाशित मिति: आइतबार, चैत्र १७, २०८१ | १३:२९:५३
चितवन, १७ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले पछिल्लो राजनीतिक अवस्थाबारे छलफल गर्न सर्वदलीय बैठक बोलाएका छन् ।
नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले प्रधानमन्त्री ओलीले आज सर्वदलीय बैठक बोलाएको जानकारी सभामुख देवराज घिमिरेको आह्वानमा आज राखेको प्रमुसख दलका प्रमुख सचेतकहरूको बैठकमा जानकारी दिएका हुन् ।
प्रकाशित मिति : आइतबार, चैत्र १७, २०८१ |
१३:२९:५३
2839



















