समाबेसी खबर डट कम फ्लो गर्नुहोस

Author: समाबेसी संवाददाता

त्रिभुवन विमानस्थलबाहिर  लगाइयो आगो, प्रभावित भए राष्ट्रिय अन्तराष्ट्रिय उडान

त्रिभुवन विमानस्थलबाहिर लगाइयो आगो, प्रभावित भए राष्ट्रिय अन्तराष्ट्रिय उडान


चितवन, १५ चैत । त्रिभुवन विमानस्थलको झाडीमा आगजानी भए पछि राष्ट्रिय अन्तराष्ट्रिय उडान रोकिन पुगेका छन् । तीनकुने कोटेश्वर क्षेत्रमा राजावादीहरूले हिंस्रक आन्दोलन गरिरहेको बेला बिमानस्थल छेउमा आगला...

मन्त्रिपरिषद्को आकस्मिक बैठक

मन्त्रिपरिषद्को आकस्मिक बैठक


चितवन, १५ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाएका छन् । बैठक प्रधानमन्त्रीको सरकारीनिवास बालुवाटारमा बस्ने एक मन्त्रीले जानकारी दिए । राजावादीको बिहीबारको प्रदर्शन...

कर्फ्यु लागेसँगै तीनकुने क्षेत्रमा सेना खटाइयो

कर्फ्यु लागेसँगै तीनकुने क्षेत्रमा सेना खटाइयो


चितवन, १५ चैत । तीनकुने क्षेत्रमा नेपाली सेना खटिएका छन् । कर्फ्यू आदेश पालना गराउन तीनकुने क्षेत्रमा नेपाली सेना खटाइएको हो । राजावादी समूहले गरेको उग्र प्रदर्शनका कारण प्रशासनले कर्फ्यु लगाएको छ ।

तीनकुने क्षेत्रमा कर्फ्यु लाग्दै

तीनकुने क्षेत्रमा कर्फ्यु लाग्दै


चितवन, १५ चैत । तीनकुने क्षेत्रमा केही बेरमा कर्फ्यु लाग्ने भएको छ । भर्खरै माइकिङ गर्दै प्रहरीले उक्त सूचना दिएको हो ।

राजावादी आन्दोलनको कमाण्डर दुर्गा प्रसाईं, राप्रपा महामन्त्रीको नेतृत्व जनपरिचालन समिति

राजावादी आन्दोलनको कमाण्डर दुर्गा प्रसाईं, राप्रपा महामन्त्रीको नेतृत्व जनपरिचालन समिति


चितवन, १४ चैत । राजसंस्था पुनस्र्थापनाका लागि गठित संयुक्त जनआन्दोलन समितिमा कमाण्डरको जिम्मेवारी दुर्गा प्रसाईंलाई दिइएको छ । समितिका संयोजक नवराज सुवेदीले बिहीबार राजधानीमा एक पत्रकार सम्मेलन आयो...

मुस्ताङ अदालतमा ६७ प्रतिशत मुद्दा फर्छ्योट

मुस्ताङ अदालतमा ६७ प्रतिशत मुद्दा फर्छ्योट


चितवन, १३ चैत । हिमाली जिल्ला मुस्ताङ अदालतमा चालु आव २०८१/८२ को नौ महिना अवधिमा ६६ दशमलव ६६ प्रतिशत मुद्दा फर्छ्योट भएको छ । गत आर्थिक वर्षबाट चालु वर्षमा जिम्मेवारी सरेका र चालु वर्ष नयाँ दर्ता भएका...

अर्घाखाँचीमा बस दुर्घटना हुँदा तीन जनाको मृत्यू

अर्घाखाँचीमा बस दुर्घटना हुँदा तीन जनाको मृत्यू


चितवन, १३ चैत । अर्घाखाँचीको भुवनपाटामा आज साँझ भएको बस दुर्घटनामा तीनको मृत्यु भएको छ भने १५ जना घाइते भएका छन् । शितगङ्गा नगरपालिका–२ सितापुरको भुवनपाटामा लु २ ख ३०३ नं को बस दुर्घटना हुँदा तीन ज...

भूमिसम्बन्धी अध्यादेशबाट ब्याक भयो सरकार, नियमित विधेयकको रूपमा अघि बढाउने सहमती

भूमिसम्बन्धी अध्यादेशबाट ब्याक भयो सरकार, नियमित विधेयकको रूपमा अघि बढाउने सहमती


चितवन, १३ चैत । भूमिसम्बन्धी अध्यादेश फिर्ता लिएर विधेयक ल्याउने सत्तारुढ दलका शीर्ष नेताहरूबीच सहमती भएको छ । बुधबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकले भूमिसम्बन...

टेलिकमद्वारा दुर्गम जिल्लामा उच्च गुणस्तरको सूचना महामार्ग सञ्चालनमा

टेलिकमद्वारा दुर्गम जिल्लामा उच्च गुणस्तरको सूचना महामार्ग सञ्चालनमा


चितवन, १३ चैत । नेपाल टेलिकमले कालिकोटको सदरमुकाम मान्मदेखि जुम्ला हुँदै मुगुको सदरमुकाम गमगढीसम्म पहिलो पटक एडिएसएस प्रविधिमा आधारित अप्टिकल फाइबर विस्तार गरी उच्च गुणस्तरको सूचना महामार्ग सञ्चालनमा ...

सुनचाँदीको मूल्य बढ्यो, प्रतितोला कति पुग्यो ?

सुनचाँदीको मूल्य बढ्यो, प्रतितोला कति पुग्यो ?


चितवन, १३ चैत । नेपाली बजारमा बुधबार सुनको मूल्य बढेको छ । २ सय रुपैयाँले बढेर आज प्रतितोला १ लाख ७३ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघका जनाएको छ । मंगलबार तोलाम...