कर्फ्यु लागेसँगै तीनकुने क्षेत्रमा सेना खटाइयो
प्रकाशित मिति: शुक्रबार, चैत्र १५, २०८१ | १७:४४:४१
चितवन, १५ चैत । तीनकुने क्षेत्रमा नेपाली सेना खटिएका छन् । कर्फ्यू आदेश पालना गराउन तीनकुने क्षेत्रमा नेपाली सेना खटाइएको हो । राजावादी समूहले गरेको उग्र प्रदर्शनका कारण प्रशासनले कर्फ्यु लगाएको छ ।
प्रकाशित मिति : शुक्रबार, चैत्र १५, २०८१ |
१७:४४:४१
1101