तीनकुने क्षेत्रमा कर्फ्यु लाग्दै
प्रकाशित मिति: शुक्रबार, चैत्र १५, २०८१ | १६:१४:५२
चितवन, १५ चैत । तीनकुने क्षेत्रमा केही बेरमा कर्फ्यु लाग्ने भएको छ । भर्खरै माइकिङ गर्दै प्रहरीले उक्त सूचना दिएको हो ।
प्रकाशित मिति : शुक्रबार, चैत्र १५, २०८१ |
१६:१४:५२
749