त्रिभुवन विमानस्थलबाहिर लगाइयो आगो, प्रभावित भए राष्ट्रिय अन्तराष्ट्रिय उडान
प्रकाशित मिति: शुक्रबार, चैत्र १५, २०८१ | १८:१९:१३
चितवन, १५ चैत । त्रिभुवन विमानस्थलको झाडीमा आगजानी भए पछि राष्ट्रिय अन्तराष्ट्रिय उडान रोकिन पुगेका छन् ।
तीनकुने कोटेश्वर क्षेत्रमा राजावादीहरूले हिंस्रक आन्दोलन गरिरहेको बेला बिमानस्थल छेउमा आगलागी भएको हो ।
जसका कारण राष्ट्रिय अन्तराष्ट्रिय उडान प्रभावित हुन पुगेका छन् । बेलुका ८ बजेसम्मका लागि उडान रोकिएको छ ।
प्रकाशित मिति : शुक्रबार, चैत्र १५, २०८१ |
१८:१९:१३
969