समाबेसी खबर डट कम फ्लो गर्नुहोस

Author: समाबेसी संवाददाता

एनपीएल विजेता जनकपुरले पायो १ करोड १० लाख

एनपीएल विजेता जनकपुरले पायो १ करोड १० लाख


चितवन, ०६ पौष । पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल)को उपाधि जित्ने जनकपुर बोल्ट्सले ट्रफिसहित रु एक करोड दश लाख प्राप्त गरेको छ । आज यहाँ भएको फाइनल खेलमा सुदूरपश्चिम रोयल्सलाई पाँच विकेटले हर...

तेश्रो खैरहनी महोत्सवको दोश्रो दिनमै भीड, भोलि पशुपति शर्मा आउंदै

तेश्रो खैरहनी महोत्सवको दोश्रो दिनमै भीड, भोलि पशुपति शर्मा आउंदै


चितवन, ०६ पौष । तेश्रो खैरहनी महोत्सवको दोश्रो दिन शनिवार हजारौं दर्शकले महोत्सवको अवलोकन गरेका छन् । आयोजक उद्योग वाणिज्य संघ खैरहनीका अनुसार शनिवार करिव ९ हजार भन्दा वढि दर्शकले महोत्सव अवलोकन गरेका...

एनपीएल फाइनल : टस जितेर पहिले ब्याटिङ गर्दै सुदूरपश्चिम

एनपीएल फाइनल : टस जितेर पहिले ब्याटिङ गर्दै सुदूरपश्चिम


चितवन, ०६ पौष । नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा सुदुरपश्चिम रोयल्सले जनकपुर विरुद्ध टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ । जारी एनपिएलमा ‘एल क्लासिको’ को उपमा पाएका यि दुई टिमबिचको फाइनल...

अमेरिकाले हटायो सिरियाली नेता अल साराको `मस्ट वान्टेड` सुची

अमेरिकाले हटायो सिरियाली नेता अल साराको `मस्ट वान्टेड` सुची


चितवन, ०६ पौष । सिरियाली बिद्रोही नेता माथी अमेरिकाले यसअघि लगाएको `मोस्ट वान्डेट´सुचि र ईनाम हटाएको छ । बसर अल असदको पतन पछि सिरिया सत्तामा आएको हयात तहरीर अल-शाम (एचटीएस) का वरिष्ठ कूटनीतिज्ञहरू र प...

अपडेट : भूकम्पबाट क्षतिको विवरण सङ्कलन हुँदै

अपडेट : भूकम्पबाट क्षतिको विवरण सङ्कलन हुँदै


चितवन, ०६ पौष । बिहान गएको भूकम्पबाट भएको क्षतिको विवरण संकलन गर्न सुरु गरिएको छ । जगन्नाथ गाउँपालिकाको गोत्री केन्द्रबिन्दु बनाएर आज बिहान आएको ५ दशमलव २ रेक्टरको भूकम्पका कारण मानवीय क्षति नभए पनि स...

एनपीएल फाइनल आज : उपाधिका लागि जनकपुर र सुदूरपश्चिम भिड्दै

एनपीएल फाइनल आज : उपाधिका लागि जनकपुर र सुदूरपश्चिम भिड्दै


चितवन, ०६ पौष । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको फाइनल भिडन्त आज हुँदैछ। फाइनलमा सुदूरपश्चिम रोयल्स र जनकपुर बोल्टस भिड्दै छन्। सुदूरपश्चिम र जनकपुरले शनिबार दिउँसो १२:३० बजे कीर्तिपुरस्थित त्रिव...

नवलपरासीमा ट्रक र माइक्रो बस ठोक्कियो

नवलपरासीमा ट्रक र माइक्रो बस ठोक्कियो


चितवन, ०५ पौष । पूर्वपश्चिम राजमार्ग अन्तर्गत पश्चिम नवलपरासीको सुनवलमा ट्रक र माइक्रो बस एकआपसमा ठोकिँदा २२ जना घाइते भएका छन् भने ७ जना गम्भीर घाइते भएका छन् । सुनवल नगरपालिका–७ स्थित अलकत्रे डाँ...

खैरहनी महोत्सव सुरु,उत्पादन बढाउन निति र कानुन सहज बनाउनु पर्नेमा मन्त्री पाण्डेको जोड

खैरहनी महोत्सव सुरु,उत्पादन बढाउन निति र कानुन सहज बनाउनु पर्नेमा मन्त्री पाण्डेको जोड


चितवन, ०५ पौष । उद्योग ,कृषि ,पर्यटन खैरहनी नगर बिकासको मुल आधार भन्ने नाराका साथ तेस्रो खैरहनी महोत्सव शुक्रबार सुरु भएको छ । उद्योग बाणिज्य संघ खैरहनीको आयोजनामा सुरु भएको महोत्सवको भब्य समारोहका बी...

नेपालमा पुनः देखियो मंकीपक्स संक्रमण

नेपालमा पुनः देखियो मंकीपक्स संक्रमण


चितवन, ०५ पौष । मुलुकमा पुनः मंकीपक्स संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसङख्याका प्रवक्ता डा प्रकाश बुढाथोकीका अनुसार तनहुँका ३६ वर्षीय एक पुरुषमा संक्रमण पुष्टि भएको हो । ‘साउदी अरबबाट बिहीबार स्वद...

दुई जना डीआईजी एआईजीमा बढुवा

दुई जना डीआईजी एआईजीमा बढुवा


चितवन, ०५ पौष । नेपाल प्रहरीका प्रहरी नायव महानिरीक्षक (डीआईजी) दुर्गा सिंह र भरतबहादुर बोहोरा अतिरिक्त महानिरीक्षक (एआईजी) पदमा बढुवा भएका छन् । आज बसेको मन्त्रिपरिषद्‌को बैठकले डीआईजी सिंह र बोहोराल...