समाबेसी खबर डट कम फ्लो गर्नुहोस

Author: समाबेसी संवाददाता

रवि लामिछानेविरुद्ध जिल्ला अदालत कास्कीमा मुद्दा दर्ता

रवि लामिछानेविरुद्ध जिल्ला अदालत कास्कीमा मुद्दा दर्ता


चितवन, ०७ पौष । पूर्वगृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध जिल्ला अदालत कास्कीमा सहकारी ठगीको आरोपमा मुद्दा दर्ता भएको छ । सरकारी वकिलको कार्यालय, कास्कीले लामिछाने लग...

मुग्लिन-नौबिसे सडकखण्ड आजदेखि दैनिक ३ घण्टा बन्द (सूचनासहित)

मुग्लिन-नौबिसे सडकखण्ड आजदेखि दैनिक ३ घण्टा बन्द (सूचनासहित)


चितवन, ०७ पौष । मुग्लिङ-नौबिसे सडकखण्ड आज (आइतबार ) देखि पाँच दिनसम्म दैनिक ३ घण्टा बन्द हुने भएको छ। सो सडक खण्डको पोखरेभिर र विशालटारमा चट्टान काटेर मोड सुधार गर्नुपर्ने भएकाले आजदेखि पाँचदिनसम्म बि...

भिरबाट लडेर एक जनाको मृत्यु

भिरबाट लडेर एक जनाको मृत्यु


चितवन, ०७ पौष । गुल्मीमा घाँस काट्ने क्रममा लडेर एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय गुल्मीका अनुसार ईस्मा गाउँपालिका वडा नम्बर–१ शिवालयटोल माइती बस्ने १९ वर्षीय सुजता विकको मृत्यु भएको हो...

रविसहित ३१ जनाविरुद्धको अभियोग पत्र जिल्ला अदालतमा पेश

रविसहित ३१ जनाविरुद्धको अभियोग पत्र जिल्ला अदालतमा पेश


चितवन, ०७ पौष । सहकारी प्रकरणमा पक्राउ परेका रास्वपा सभापति रवि लामिछानेसहित ३१ जनाविरुद्धको अभियोग जिल्ला अदालत कास्की पेश भएको छ । सरकारी वकिल कार्यालय कास्कीले प्रमाणपत्र र मिसिलसहितको अभियोग अद...

भूकम्पको केन्द्रबिन्दु रहेको बाजुरामा १ सय २३ वटा घरमा क्षति

भूकम्पको केन्द्रबिन्दु रहेको बाजुरामा १ सय २३ वटा घरमा क्षति


चितवन, ०७ पौष । बाजुरामा हिजो बिहान गएको भूकम्पबाट –४ का एक सय २३ वटा घरमा क्षति पुगेको प्रारम्भिक विवरण सङ्कलन भएको छ । वडाध्यक्ष गौरी सार्कीका अनुसार ५ दशमलव २ म्याग्नेच्यूडको भूकम्पको केन्द्रबिन्दु...

पाटेबाघ मार्ने उद्योगमा १ जना पक्राउ

पाटेबाघ मार्ने उद्योगमा १ जना पक्राउ


चितवन, ०७ पौष । पाटेबाघ मार्ने उद्योगमा एक जनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा नवलपरासी बर्दघाट सुस्तापूर्व विनय त्रिवेणी गाउँपालिका-१ का २० वर्षीय अमृत न्यौपाने रहेका छन् । चितवन राष्ट्रिय निकुञ्...

रविलाई अदालत उपस्थित गराइयो

रविलाई अदालत उपस्थित गराइयो


चितवन, ०७ पौष । सहकारी ठगीको आरोपमा कास्की प्रहरीको हिरासतमा रहेका रास्वपा सभापति रवि लामिछानेलाई जिल्ला अदालतमा उपस्थित गराइएको छ । उनीविरुद्ध आज मुद्दा दर्ता गर्ने तयारी भइरहेकाले उनलाई अदालतमा उपस्...

प्रधानमन्त्रीले गरे एनपीएलको उपाधि विजेता जनकपुरलाई सम्मान

प्रधानमन्त्रीले गरे एनपीएलको उपाधि विजेता जनकपुरलाई सम्मान


चितवन, ०७ पौष । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल प्रिमियर लिग (एनपिएल)को पहिलो संस्करणको उपाधि विजेता जनकपुर बोल्ट्सका खेलाडी तथा व्यवस्थापकलगायतलाई बधाईसहित सम्मान गरेका छन् । प्रधानमन्त्री नि...

पाकिस्तानमा आक्रमणमा १६ सैनिकको मृत्यु, ८ घाइते

पाकिस्तानमा आक्रमणमा १६ सैनिकको मृत्यु, ८ घाइते


चितवन, ०६ पौष । पाकिस्तानको उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तमा शनिबार बिहान भएको आतङ्कवादी आक्रमणमा १६ सैनिकको मृत्यु हुनुका साथै अन्य आठ जना घाइते भएका छन् । प्रान्तको दक्षिणी वजिरिस्तान जिल्लामा...

दीपेन्द्र ऐरीले पाए ६२ लाखको ओमोडा कार

दीपेन्द्र ऐरीले पाए ६२ लाखको ओमोडा कार


चितवन, ०६ पौष । नेपाल प्रिमियर लिग एनपीएलमा उत्कृष्ट प्रदर्शन गरेका दीपेन्द्रसिंह ऐरीले ‘इलेक्ट्रिक फाइिङ प्लेयर अफ द टुर्नामेन्ट’ अवार्ड प्राप्त गर्दै ओमोडा कार जितेका छन् । नेपाली बजारमा ६२ लाख रुपै...