समाबेसी खबर डट कम फ्लो गर्नुहोस

Author: समाबेसी संवाददाता

वर्तमान राजनीतिक समीकरण चलिरहन्छ : सभापति देउवा

वर्तमान राजनीतिक समीकरण चलिरहन्छ : सभापति देउवा


चितवन, २४ मंसिर । नेपाली काँग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले राजनीतिक स्थिरता र सुशासनका निम्ति बनेको वर्तमान सरकार निरन्तर अगाडि बढ्ने बताएका छन् । काँग्रेस कोशी ‘प्रथम प्रदेश ...

बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?


चितवन, २४ मंसिर । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । आज सुन प्रतितोला ४ सय रुपैयाँले बढेर एक लाख ५० हजार १ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आइतबार सुन प्...

काठमाडौँ महानगर भित्र खुला रूपमा फोहोर मैला बाल्न नपाइने

काठमाडौँ महानगर भित्र खुला रूपमा फोहोर मैला बाल्न नपाइने


चितवन, २४ मंसिर । काठमाडौँ महानगरपालिकाले खुला रूपमा फोहोर मैला बाल्न निषेध गरेको छ । महानगरपालिकाले आज एक सूचना जारी गर्दै यदि कसैले खुला रूपमा फोहोरमैला बालेर वायु प्रदूषण गरे वातावरण तथा प्राकृतिक ...

भवन निर्माण व्यवसायी संघको अध्यक्षमा घिमिरे

भवन निर्माण व्यवसायी संघको अध्यक्षमा घिमिरे


चितवन, २३ मंसिर । भवन निर्माण व्यवसायी संघ पुर्वी चितवनको अध्यक्षमा कपिल घिमिरे चयन भएका छन् । संघको शनिबार भएको १० औं अधिवेशनले घिमिरेको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ । दुई वर्षे कार्यकालको ल...

भवन निर्माण व्यवसायी संघको साधारणसभा, स्थानिय सरकारले वेवास्ता गरेको गुनासो

भवन निर्माण व्यवसायी संघको साधारणसभा, स्थानिय सरकारले वेवास्ता गरेको गुनासो


चितवन, २३ मंसिर । भवन निर्माण व्यवसायी पूर्वीचितवनको २३ औं साधरणसभा शनिबार भएको छ । खैरहनीमा सम्पन्न साधारणसभामा स्थानिय सरकारले भवन निर्माण व्यवसायीहरुलाई वेवास्ता गरेको आवाज उठेको छ । पूर्वीचितवनका ...

भारतबाट ६ सय मेगावाट बिजुली ल्याइँदै: अझै केही वर्ष भारतकै भर

भारतबाट ६ सय मेगावाट बिजुली ल्याइँदै: अझै केही वर्ष भारतकै भर


चितवन, २३ मंसिर । नेपालले हिउँदयामका लागि भारतबाट ६ सय मेगावाट बिजुली आयात गर्ने भएको छ । भारतले आगामी जुनसम्म बिजुली आयात गर्न नेपाललाई अनुमति दिएको हो । करिब १५ दिनअघि बिजुली आयात गर्न भारतले अनुमति...

एघार वर्षपछि आँखा देख्न पाएका घिसिङ दिदी-भाइ

एघार वर्षपछि आँखा देख्न पाएका घिसिङ दिदी-भाइ


चितवन, २३ मंसिर । दुवै आँखा नदेखेका कारण आफन्त र छरछिमेक चिन्न नसक्ने प्रकाश घिसिङ अहिले राम्रोसँग आँखा देख्ने भएपछि दंग छन् । काभ्रेपलाञ्चोकको विकट डाँडापारिस्थित महाभारत गाउँपालिका-३ सानो पोखराका उन...

घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?


चितवन, २३ मंसिर । नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । सुन प्रतितोला ४ सय रुपैयाँले घटेर आज प्रतितोला एक लाख ४९ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । श...

रविलाई १३ दिन म्याद थप्न माग गर्दै अदालत उपस्थित गराइयो

रविलाई १३ दिन म्याद थप्न माग गर्दै अदालत उपस्थित गराइयो


चितवन, २३ मंसिर । सहकारी संस्थाको रकम हिनामिना प्रकरणमा पक्राउ परेका रास्वपा सभापति रवि लामिछानेलाई १३ दिन म्याद थपको माग गर्दै प्रहरीले जिल्ला अदालत कास्कीमा उपस्थित गराएको छ । उनलाई पछिल्लो पटक ग...

आज तीनवटा संसदीय समितिको बैठक बस्दैँ

आज तीनवटा संसदीय समितिको बैठक बस्दैँ


चितवन, २३ मंसिर । प्रतिनिधिसभाका दुइ समितिको बैठक बस्दैँछ । संघीय संसद सचिवालयका अनुसार आज तीनवटा समितिको बैठक बस्नेछ । जसअनुसार राज्य व्यबस्था समितिसहित शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति त...