समाबेसी खबर डट कम फ्लो गर्नुहोस

Author: समाबेसी संवाददाता

राष्ट्रिय स्वतन्त्र पार्टीद्वारा संसदीय समितिका सभापतिमा उम्मेदवार चयन

राष्ट्रिय स्वतन्त्र पार्टीद्वारा संसदीय समितिका सभापतिमा उम्मेदवार चयन


चितवन, ०३ बैशाख ।   राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रतिनिधिसभाअन्तर्गतका विभिन्न संसदीय समितिका सभापतिका लागि उम्मेदवार चयन गरेको छ। आज बसेको संसदीय दलको बैठकले कानुन, न्याय तथा मानवअधिकार...

नेप्से ३३.८३ अङ्कको गिरावट, कारोबार ९ अर्बभन्दा बढी

नेप्से ३३.८३ अङ्कको गिरावट, कारोबार ९ अर्बभन्दा बढी


चितवन, ०३ बैशाख ।  नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक आज उल्लेखनीय रूपमा घटेको छ। नेप्से ३३ दशमलव ८३ अङ्कले ओरालो लाग्दै दुई हजार ८३३ दशमलव शून्य तीन बिन्दुमा पुगेको छ, जुन १.१८ प्रतिशतको गिरावट...

प्रधानमन्त्री वालेन्द्र शाहद्वारा सातै प्रदेशका मुख्यमन्त्रीसँग पहिलो समन्वय बैठक

प्रधानमन्त्री वालेन्द्र शाहद्वारा सातै प्रदेशका मुख्यमन्त्रीसँग पहिलो समन्वय बैठक


चितवन, ०३ बैशाख ।   प्रधानमन्त्री वालेन्द्र शाहले पदभार सम्हालेपछि पहिलोपटक आज सातै प्रदेशका मुख्यमन्त्रीहरूसँग छलफल गरेका छन्। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको बैठ...

पर्सामा नागरिकता लिँदै राष्ट्रिय परिचयपत्रको बायोमेट्रिक सुरु

पर्सामा नागरिकता लिँदै राष्ट्रिय परिचयपत्रको बायोमेट्रिक सुरु


चितवन, ०३ बैशाख ।  जिल्ला प्रशासन कार्यालय पर्साले नयाँ नागरिकता लिने सेवाग्राहीका लागि सहज सेवा सुरु गरेको छ। अबदेखि नागरिकता प्राप्त गर्नेबित्तिकै राष्ट्रिय परिचयपत्रका लागि बायोमेट्रिक लिने व्यव...

रास्वपाले संसदीय समितिका सभापति उम्मेदवार टुंग्यायो

रास्वपाले संसदीय समितिका सभापति उम्मेदवार टुंग्यायो


चितवन, ०३ बैशाख ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलले प्रतिनिधिसभाअन्तर्गतका विषयगत समितिहरूका सभापति उम्मेदवार टुंगो लगाएको छ। बिहीबार सिंहदरबारस्थित संसदीय दल कार्यालयमा बसेको बैठकले ...

स्थानीय बजारमा सुनचाँदीको मूल्य बढ्यो

स्थानीय बजारमा सुनचाँदीको मूल्य बढ्यो


चितवन, ०३ बैशाख ।  स्थानीय बजारमा आज सुन तथा चाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ। सुन प्रतितोला १०० रुपैयाँले बढ्दा चाँदीको मूल्य ३० रुपैयाँले उकालो लागेको हो। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अ...

टाइम म्यागजिनको १०० प्रभावशाली व्यक्तिको सूचीमा बालेन्द्र शाह समावेश

टाइम म्यागजिनको १०० प्रभावशाली व्यक्तिको सूचीमा बालेन्द्र शाह समावेश


चितवन, ०३ बैशाख । नेपालका प्रधानमन्त्री बालेन्द्र शाह अमेरिकी प्रतिष्ठित टाइम म्यागजिनको सन् २०२६ का १०० प्रभावशाली व्यक्तिको सूचीमा समावेश भएका छन्। उक्त सूचीमा अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प...

एक महिनामा काठमाडौंमा १,१६६ मुद्दा दर्ता, आर्थिक अपराध सबैभन्दा बढी

एक महिनामा काठमाडौंमा १,१६६ मुद्दा दर्ता, आर्थिक अपराध सबैभन्दा बढी


चितवन, ०३ बैशाख । जिल्ला प्रहरी परिसर काठमाडौंले एक महिनाको अवधिमा (९ चैतसम्म) कुल १ हजार १६६ वटा मुद्दा दर्ता गरेको जनाएको छ। दर्ता भएका मुद्दामध्ये जघन्य अपराधका २१४ वटा रहेका छन् भने महिला, बालब...

वैशाख ४ मा समिति सभापति निर्वाचन, सङ्घीय संसद् सचिवालयद्वारा कार्यतालिका सार्वजनिक

वैशाख ४ मा समिति सभापति निर्वाचन, सङ्घीय संसद् सचिवालयद्वारा कार्यतालिका सार्वजनिक


चितवन, ०२ बैशाख ।  प्रतिनिधिसभाअन्तर्गतका विषयगत समितिका सभापतिको निर्वाचन यही वैशाख ४ गते हुने भएको छ। सङ्घीय संसद् सचिवालय ले यसका लागि निर्वाचन कार्यक्रम सार्वजनिक गरिसकेको छ। निर्धारित कार्यक्रम...

अवैध सट्टेबाजी नियन्त्रणमा कडाइ: १० हजारभन्दा बढी एप र वेबसाइट बन्द

अवैध सट्टेबाजी नियन्त्रणमा कडाइ: १० हजारभन्दा बढी एप र वेबसाइट बन्द


चितवन, ०२ बैशाख ।  नेपाल दूरसञ्चार प्राधिकरण ले अवैध अनलाइन सट्टेबाजी नियन्त्रण गर्न १० हजारभन्दा बढी एप र वेबसाइट बन्द गरेको जनाएको छ। उपनिर्देशक सूर्यप्रसाद लामिछानेका अनुसार इन्टरनेट सेवा प्रदायकहर...