समाबेसी खबर डट कम फ्लो गर्नुहोस

Author: समाबेसी संवाददाता

इरान–अमेरिका तनावबीच ४५ दिने युद्धविराम प्रस्ताव

इरान–अमेरिका तनावबीच ४५ दिने युद्धविराम प्रस्ताव


चितवन, २३ चैत्र । इरान र संयुक्त राज्य अमेरिकाबीच चर्किँदै गएको द्वन्द्वका बीच ४५ दिनको युद्धविराम र स्ट्रेट अफ होर्मुज पुनः सञ्चालन गर्ने प्रस्ताव अघि सारिएको छ। यसले जारी संघर्षलाई अस्थायी रूपमा रोक...

‘परान’ बन्यो २०८२ कै सर्वाधिक कमाउने नेपाली फिल्म

‘परान’ बन्यो २०८२ कै सर्वाधिक कमाउने नेपाली फिल्म


चितवन, २३ चैत्र । नीर शाहको मुख्य भूमिका रहेको परान २०८२ सालमा घरेलु बक्सअफिसमा सबैभन्दा धेरै कमाउने नेपाली फिल्म बनेको छ। चलचित्र विकास बोर्डले सोमबार सार्वजनिक गरेको वर्षभरि रिलिज भएका नेपाली फिल...

श्रम मन्त्रालयको चेतावनी: न्यूनतम पारिश्रमिक र सुविधा नदिने रोजगारदातालाई कारबाहीको जोखिम

श्रम मन्त्रालयको चेतावनी: न्यूनतम पारिश्रमिक र सुविधा नदिने रोजगारदातालाई कारबाहीको जोखिम


चितवन, २३ चैत्र । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले श्रमिक र कर्मचारीलाई सरकारले तोकेको न्यूनतम पारिश्रमिक र कानुनबमोजिमका सेवा सुविधा नदिने रोजगारदाता तथा संस्थाहरूमाथि कडा चेतावनी जारी गर...

नेप्से परिसूचक ८३.३३ अंकले बढेर २७६०.०२ विन्दुमा स्थिर

नेप्से परिसूचक ८३.३३ अंकले बढेर २७६०.०२ विन्दुमा स्थिर


चितवन, २३ चैत्र । आज सेयर बजारले सकारात्मक प्रदर्शन गर्दै नेप्से परिसूचक ८३.३३ अंकले बढेको छ। नेप्से परिसूचक ३.११ प्रतिशतले बढेर २७६०.०२ विन्दुमा कायम भएको छ। साताको पहिलो कारोबार दिन न...

पाल्पामा ट्याक्टर पल्टिँदा चालकको मृत्यु

पाल्पामा ट्याक्टर पल्टिँदा चालकको मृत्यु


चितवन, २३ चैत्र । पाल्पाको रामपुर नगरपालिका–३ गैँडुनमा बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको ज्यान गएको छ। जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार लु ३ त ७२५ नम्बरको ट्याक्टर दुर्घटनामा रामपुर...

सभामुख अर्यालको प्रतिबद्धता: संसद् सञ्चालनमा निष्पक्षता र समन्वयलाई प्राथमिकता

सभामुख अर्यालको प्रतिबद्धता: संसद् सञ्चालनमा निष्पक्षता र समन्वयलाई प्राथमिकता


चितवन, २३ चैत्र । सभामुख डोलप्रसाद अर्यालले संसद् सञ्चालनमा आफ्नो भूमिका पूर्ण रूपमा निष्पक्ष रहने प्रतिबद्धता व्यक्त गरेका छन्। सभामुखमा निर्वाचित भएपछि आज पहिलोपटक सभा सञ्चालन गर्दै उनले कार्यसू...

पूर्वमन्त्री खड्कालाई थप ७ दिन थुनामा राख्न अनुमति

पूर्वमन्त्री खड्कालाई थप ७ दिन थुनामा राख्न अनुमति


चितवन, २२ चैत्र ।  अदालतले पूर्वऊर्जामन्त्री दीपक खड्कामाथि अनुसन्धानका लागि थप सात दिनको म्याद दिएको छ । सम्पत्ति शुद्धीकरण मुद्दामा अनुसन्धान गर्न सात दिन म्याद थप भएको हो । उनलाई गत चैत १५ गते प...

डा. नारायणदत्त कँडेल महान्यायाधिवक्तामा नियुक्त

डा. नारायणदत्त कँडेल महान्यायाधिवक्तामा नियुक्त


चितवन, २२ चैत्र । सरकारले डा. नारायणदत्त कँडेललाई महान्यायाधिवक्तामा नियुक्त गरेको छ। आज बसेको मन्त्रिपरिषद् बैठकले उनलाई सरकारको कानुनी सल्लाहकारका रूपमा नियुक्त गर्ने निर्णय गरेको हो। कँडेल यसअघि...

सरकारद्वारा शनिबार–आइतबार सार्वजनिक बिदा लागू गर्ने निर्णय

सरकारद्वारा शनिबार–आइतबार सार्वजनिक बिदा लागू गर्ने निर्णय


चितवन, २२ चैत्र । आज बसेको मन्त्रिपरिषद् बैठकले भोलि (सोमबार)देखि लागू हुनेगरी सरकारी कार्यालय र शैक्षिक संस्थामा शनिबार र आइतबार बिदा दिने निर्णय गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिएका ...

नवनिर्वाचित सभामुख डिपी अर्यालले पद तथा गोपनीयताको शपथ ग्रहण गरे

नवनिर्वाचित सभामुख डिपी अर्यालले पद तथा गोपनीयताको शपथ ग्रहण गरे


चितवन, २२ चैत्र । नवनिर्वाचित सभामुख डिपी अर्यालले राष्ट्रपति रामचन्द्र पौडेल समक्ष राष्ट्रपति भव शितल निवासमा पुगेर पद तथा गोपनीयताको शपथ लिएका छन्।